Latest Articles

गजल-उठ्दा हरेक बिहान

लोकराज अधिकारी

उठ्दा हरेक बिहान तेजिलो सास होस
बस्दा हरेक साँझ विशेष अनि खास होस ।

हरेक पल जिन्दगीको परीक्षा चलिराछ
सबैलाई लाग्छ नै फेल हैन पास होस ।

चाहना र सपनाहरू फरक फरक हुन सक्छ
साझा इच्छा एउटै हुन्छ दुख कष्ट नास होस...

असार मसान्तसम्म कर्जा तिरेमा शतप्रतिशत हर्जाना छुट

काठमाडौं । एन आई सी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने हेतुले २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा...

बाढी, पहिरो डुवानमा परी आठ जनाको ज्यान गयो

काठमाडौँ । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सातजना...

सप्तकोशीमा पानीको सतह बढ्यो, नदी किनाराका बासिन्दालाई सुरक्षित रहन आग्रह, ४१ ढोका खोलियो

सुनसरी । सप्तकोशी नदीमा पानीको सतह उच्चदरमा बृद्धि हुन थालेपछि कोशी व्यारेजको ४१ वटा ढोका खोलिएको छ । शुक्रबारदेखि निरन्तर परेको बर्षाका कारण सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । पानीको सतह बढेपछि आईतवार बिहान ६ बजेसम्म कोशी...

विद्यार्थीको पोशाकमा घुस खानेलाई भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाषकुमार झासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यादव, झाका साथै जिन्सी शाखाका...

नेपालका करण चन्दलाई तेक्वान्दाेकाे अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं । युरोपीयन मुलुक इटलीमा भएको सान मारिनो ओपन तेक्वान्दो च्याम्पियनसिप २०२४ को उपाधि नेपाली खेलाडी करनबहादुर चन्दले जितेका छन् । दुबई पुलिस क्लबमा आवद्ध रहि सोही क्लबको प्रतिनिधित्व गर्दै उनले यस प्रतियोगताको ९५...

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष र महासचिव सर्वसम्मत चयन गरेको छ । पार्टी अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका हुन् । आज बसेको सचिवालय बैठकले...

ऋषिराजको महत्त्वाकाङ्क्षी चलचित्र  “द्रौपदी “को धमाधम सम्पादन 

 काठमाडौँ । डोल्पामा छांयाङकन गरिएको महत्त्वाकाङ्क्षी चलचित्र “द्रौपदी “को धमाधम सम्पादन  भइरहेको  छ । चलचित्र अहिले दुई सेडुयुलमा सम्पादन भइरहेको  र यस पछि डबिङमा जाने निर्देशक ऋषिराज आचार्यले जानकारी दिएका छन् । चलचित्र...

रास्वपाले गर्‍यो महामन्त्री मुकुल ढकाललाई निलम्बन

काठमाडौँ । अन्तत : मुखमा कालो टेप लगाएर वैठकमा बसेका महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि रास्वपाको केन्द्रीय समितिको...

निरंकुशतामा रमाएको राष्ट्रिय स्वतन्त्र पार्टी !

काठमाडौ । सञ्चारकर्मी रवि लामिछानेले तीन महिनामा अथक मेहनत गरेर स्थापित गरेको राजनीतिक दल हो राष्ट्रिय स्वतन्त्र पार्टी । पार्टी स्थापना भएको तीन महिनामा देश दौडाहामा निस्किएका सञ्चारकर्मी रवि लामिछानेले आफ्नो नेतृत्वको...