Latest Articles

सर्प पाल्ने पूर्व प्रधानमन्त्री झलनाथ खनालको संस्थामा १७ करोड भ्रष्टाचार

काठमाडौं । शक्तिको आडमा राज्य कोषबाट सर्प पाल्ने अनुदान लिएको भन्दै पटक पटक विवादमा आएका पूर्व प्रधानमन्त्री झलनाथ खनाल र उनको संस्थामा १७ करोड भ्रष्टाचार भएको भन्दै विशेष अदालतको ठहर छ । विशेष अदालतले पूर्वप्रधानमन्त्री...

लमजुङ्ग र ओखलढुङ्गमा पहिरो ४ जनाको ज्यान लियो

काठमाडौं । गए राती परेको अविरल बर्षाका कारण लमजुङ्ग र ओखलढुंगामा गएको पहिरोमा परि ४ जनाको ज्यान गएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै...

चन्द्र ढकालको खेल पाथीभरा केवलकारमा किन भएन मेल ?

काठमाडौँ । नेपाल उद्योेग बाणिज्य महासंघको अध्यक्ष समेत रहेका ग्लोवल आईएमई बैकका मुख्य साहु चन्द्र ढकालका कारण अहिले ताप्लेजुङ्ग तनावमा छ । चन्द्र ढकालले विना प्रतिष्पर्धा देशभरीका डाँडाकाँडामा केवलकार बिस्तार गर्न लागेका...

आज निर्जला एकादशी, घरका तुलसी मठमा बीउ राख्दै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि...

देशभरको आजको मौसम कस्तो छ

काठमाडौं । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू(भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र...

राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । मन्त्रिपरिषद्को गत जेठ २४ गतेको बैठकले भदौ १ गतेदेखि सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको विपक्षमा सर्वोच्चमा रिट दायर भएको छ । यरकारको सो निर्णय गलत भएको र ठूलो संख्यामा...

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो १०० विकेट लिने दोस्रो बलर बने सन्दीप लामिछाने

काठमाडौं । सन्दीप लामिछाने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो १०० विकेट लिने दोस्रो बलर बनेका छन् । आईसीसी टी २० विश्वकप क्रिकेटमा नेपालका सन्दीप लामिछानेले बंगलादेशको आठौं विकेट लिएका छन्। वेस्ट इन्डिजको सेन्ट...

आज इद मनाइँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको...

राजेन्द्र महतोलाई लाग्न थाल्यो धोती भन्दा टोपी प्यारो

काठमाडौं । कुनै बेला ढाका टोपी लगाउनेका विरुद्ध निकै चर्को स्वर गर्ने राष्ट्रिय मुक्ति क्रान्तीका संयोजक राजेन्द्र महतोलाई अहिले भने धोती भन्दा टोपी प्यारो लाग्न थालेको छ । टोपी लगाउने खस नेपालीहरुले गर्दा देश बन्न नसकेको...

पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ घट्यो मट्टितेलमा १ रुपैयाँ

काठमाडौं । असार १ गते राती १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा ३ रुपैयाँ, डिजेल र मट्टितेलमा भने १ रुपैयाँ मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। यससँगै...