Latest Articles

महिला उद्यमीद्वारा उत्पादित सामग्रीको १५ लाख बढीको कारोबार

खजुरा बाँके । लुम्बिनी प्रदेशअन्तर्गतका महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि नेपालगञ्जमा आयोजना गरिएको प्रदर्शनीमा रु १५ लाखको कारोबार भएको छ । प्रदर्शनीमा महिला उद्यमीले स्थानीयस्तरमा उत्पादन गरेका...

मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न मन्त्रालयको अपिल

काठमाडौँ । पछिल्लो पटक गत सोमबारदेखि काठमाडाँैमा वितरण सुरु भएको मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले सबैमा अपिल गरेको छ ।
खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता मीना श्रेष्ठले एक सूचना प्रकाशित...

कामपाले गर्यो छ महिनामा करिब पाँच अर्ब राजस्व असुल 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको  छ महिना  अवधिमा  चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा  चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो ।

अघिल्लो आव...

सहकारीका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् ।
आज बिहान बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री दाहालले उक्त...

भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन्...

भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।
२६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आज चन्द्रागिरिमा...

तेस्रो पटक मेसीले जिते ‘फिफा द वेस्ट अवार्ड’

काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले फिफा बेस्ट अवार्ड अन्तर्गत वर्षको ‘उत्कृष्ट पुरुष’ खेलाडीको अवार्ड जितेका छन् ।
३६ वर्षीय ‍मेसीले तेस्रो पटक फिफा द वेस्टमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्।...

त्रिशूलीमा फेला पर्यो भारतीय नम्बर प्लेटको गाडी, यात्रुकाे खाेजीकार्य जारी

काठमाडौं । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ ।
आज बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो ।
नारायणगढ–मुग्लिन सडकखण्ड...

न्यायाधिश प्रकाश पण्डितको देशभक्ति भावको गीत सार्वजनिक 

काठमाडौं । न्यायाधीश प्रकाश पण्डितको देशभक्ति भावले ओतपोत भएको गीत मुटुभित्र सार्वजनिक भएको छ । गितकारका रुपमा आफ्नो परिचय बनाउँदै आए न्यायाधीस पण्डितले गीतमा रहेको मर्दा पनि मुटुभित्र नेपाल, भनेर लेख्न पाइयोस् जस्ता...

काठमाडौंमा मेलम्ची राजनीति : पहिले राष्ट्रपतिले गरिन भोली प्रधानमन्त्रीले गर्नेछन उद्घाटन

काठमाडौं । २०४८ सालबाट शुरु भएको मेलम्चीको पानी राजनीति २०८० सालसम्म आईपुग्दा पनि गौरवकै योजना बनिरहेको छ । तात्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानीले काठमाडौ पखाल्ने भन्दै दिएको अभिव्यक्ति निकै...