Latest Articles

११ महिनामा एक करोड १९ लाखले गरे हवाई यात्रा

काठमाण्डौँ । सन् २०२३ को नोभेम्बरसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा गरी एक करोड १९ लाख ४८ हजारले यात्रा गरेका छन्।
यसअवधिमा अन्तर्राष्ट्रिय उडानतर्फ ४१ लाख ९४ हजार २९३ जनाले यात्रा गरेका छन्। उनीहरूले त्रिभुवन...

सहरी जनसङ्ख्या पाँच प्रतिशतले वृद्धि

काठमाडौं । बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा आज सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत...

१४ किलो सुन प्रकरण: एक अर्ब ४० करोड बिगोसहित अदालतमा मुद्दा दायर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटनाको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोमबार जिल्‍ला अदालत काठमाडौंमा सरकारी...

नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालयले...

ग्रेड कटौतीविरुद्ध प्रहरीका वरिष्ठ सईहरू सर्वोच्चमा

काठमाडौँ । प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक वरिष्ठ सई हरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूले पाउनुपर्ने ग्रेड रकम नपाएको भन्दै उनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।
प्रहरीबाट राजीनामा दिएर र...

युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन् । काठमाडौं महानगरपालिकाद्वारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

भ्यु टावरमा लगानी, शून्य उपलब्धि

घोराही। तीन वर्षअघि बङ्गलाचुली गाउँपालिका–२, धिमधिमे लेकमा भ्यु टावर निर्माण गरियो । प्रदेश सरकारको करिब एक करोड २६ लाख रुपियाँ लागतमा तीनतले भ्यु टावरसँगै चार वटा शौचालय, पानीका ट्याङ्कीलगायतका संरचना निर्माण गरिएका...

हेटौँडा–काठमाडौंका २ सडक फागुन १५ सम्म बन्द

हेटौँडा । काठमाडौं चल्ने दुई वटा छोटो सडकमार्गमा दुई महिनाको लागि सवारी सञ्चालनमा रोक लगाइएको छ ।
हेटौँडा–काठमाडौं आवतजावत गर्ने ५ वटा सडकमार्ग मध्य इन्द्र सरोवर गाउँपालिकाअन्तर्गत फाखेल सडकखण्ड र चखेल–मातातीर्थ सडकख्ण्ड...

बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा उच्चस्तरीय छानबिनमा दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको ९आज...

अभियानका रूपमा मनाउँदै नेपाली टोपी दिवस

काठमाडौँ । जागरूक युवा अभियान नेपालले आज ‘नेपाली टोपीः नेपाली पहिचान’ को नारासहित अभियानका रूपमा ११औँ नेपाली टोपी दिवस मनाएको छ ।
वसन्तपुरमा भेला भएका अभियानकर्मी घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत...