Latest Articles

भारतीय महिला लिग खेल्न एञ्जिला र गीता आज भारत प्रस्थान

काठमाडौं । राष्ट्रिय फुटबल टिमका दुई खेलाडी एञ्जिला तुम्बापो सुब्बा र गीता राना मगर भारतीय महिला लिग खेल्नका लागि भारत प्रस्थान गरेका छन् ।
आज (आइतबार) बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । दुवै खेलाडीले सेथु एफसीबाट खेल्नेछन्...

रुकुम पश्चिमको सोती घटनाको मुद्दामाआजबाट निरन्तर सुनुवाइ हुने : रुकुम अदालत प्रशासन

काठमाडौं । अन्तरजातीय विवाहको विषयमा तीन वर्षअघि रुकुम पश्चिमको सोती गाउँमा नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बन्धित मुद्दामा आज जिल्ला अदालतमा सुनुवाइ हुँदै छ । यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु हुने रुकुम...

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन १८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
यसअघि बिहीबार प्रतितोला १...

अपाङ्गता सम्बन्धि ऐन र नियम कानुन प्रभावकारी कार्यान्वयनमा समस्या

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तर्राष्ट्रिय दिवस आज विश्वभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । तर अपाङ्गतासम्बन्धी नीति तथा कानुनको कार्यान्वयनमा समस्या र चुनौती देखिएका छन् ।यस वर्ष ‘दिगो विकास लक्ष्य...

काठमाडौं–सांघाई उडान सुरु : हिमालय एयरलाइन्स

काठमाडौं । हिमालय एयरलाइन्सको काठमाडौं–सांघाई उडान सुरु भएको छ । हिमालय एयरलाइन्सले शनिबार काठमाडौंबाट चीनको आर्थिक हब सांघाईमा आफ्नो उद्घाटन उडान सुरु गरेको हो ।
एच ९७८० उडान १४१ यात्रु लिएर बिहान उडेको थियो भने एच ९७८१...

आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमका साथ मनाइदैँ

काठमाडौं । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ मूल नाराका आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमका साथ मनाइदैँ छ ।
संयुक्त राष्ट्रसङ्घले...

फिलिपिन्स सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले जनाएको छ । एक अद्यावधिक प्रतिवेदनमा, भूकम्प राति १०ः३७ बजे गएको...

पश्चिमी वायुको आंशिक प्रभाव,काठमाडौंमा बढ्यो चिसो

काठमाडौँ । हाल पश्चिमी वायुको आंशिक प्रभाव कारण कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो कोशी र गण्डकी...

अदक्ष जनशक्तिलाई दक्ष बनाउन सञ्चालक समिति निर्माण

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको अदक्ष जनशक्तिलाई सिप सिकाइ आन्तरिक तथा अन्तर्राष्ट्रिय श्रम बजारका लागि प्रतिस्पर्धी राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने...

निर्माण व्यवसायीको भुक्तानी दिएर अर्थतन्त्र चलायमान बनायनुपर्छ : मन्त्री ज्वाला

कानठमाडौं । व्यवसायले निर्माण सम्पन्न गरेको आयोजनाको विगत दुई वर्षदेखि भुक्तानी नपाएका व्यवसायीहरुको भुक्तानी दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्पबाट भए पनि दिइने प्रतिबद्धता...