Latest Articles

चिसो बढेसंगै भुकम्प प्रभावितहरुको जनजीवन थप कष्टकर बन्दै

काठमाडौं । भुकम्पका कारण घर भत्किएपछि त्रिपालमा बस्दै आएका भुकम्प प्रभावितहरुलाई यतिबेला मौसम प्रतिकूल बनेसंगै जन जीवन थप कष्टकर बन्दै गएको छ । चिसोको मौसम बढेसंगै अधिकांशमा रुघा खोकी, ज्वरो, निमोनिया तथा दम लगायतका समस्या...

बाहिरबाट खर्च गर्ने प्रवृत्ति कारण वैदेशिक विकास सहायता बजेट बढ्दो

काठमाडौँ – पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता (अफिसियल डेभलपमेन्ट असिस्टेन्स–ओडिए)को अंश घट्दै जाँदा यस्तो रकम सरकारी प्रणालीभन्दा बाहिरबाट खर्च गर्ने प्रवृत्ति भने बढ्दै गएको देखिएको छ ।
अर्थ...

पाँच वटा आयोजना अलपत्र पार्ने कम्पनी कालोसूचीमा

काठमाडौ– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई...

एनएसएलमा आज ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदै छ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।
ललितपुर आफ्नो चौथो खेल खेल्दैछ भने वीरगञ्जको यो तेस्रो...

एनसेल सेयर बिक्री सम्बन्धमा कानुनी र राजस्वको विषयमा जानकारी गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । एनसेलको सेयर बिक्री सम्बन्धमा अध्ययन गरी यसले नेपालको राजस्व लगायतका क्षेत्रमा पार्ने प्रभावबारे जानकारी गराउन सम्बन्धित निकायलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनु भएको छ ।
एनसेलको शेयर...

देशको अर्थतन्त्र सुधारको गतिमा रहेको छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिनुभएको छ ।
नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको उहाँको भनाइ छ । समस्यामा परेका व्यवसायीको...

आज वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पूर्वी
भू–भागमा बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिग्जउम नामक शक्तिशाली...

सर्वोच्च अदालतका तीन न्यायाधीशविरुद्ध उजुरी

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित छ मध्ये तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने समयसीमा सोमबार सकिएको छ । समितिमा ११ उजुरी दर्ता भएकोमा १० जनाको नाम...

सातअर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै : नेपाल राष्ट्र बैङ्क

काठमाडौं । सरकारलाई आवश्यक रकम जुटाउन नेपाल राष्ट्र बैङ्कले सात अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले आठ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘च’ बिक्री गर्न लागेको हो ।
बोलकबोल प्रक्रियाबाट...

इन्डोनेसियाको सुमात्रा टापुमा ज्वालामुखी विस्फोट, ११ पर्वतारोहीको मृत्यु

काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ भने केही अझै बेपत्ता भएको...