काठमाडौं ।धनगढी उपमहानगरपालिकामा नक्सा पास नगरी बनाइएको भौतिक संरचनालाई उपमहानगरपालिकाले भत्काएको छ । धनगढीको पार्कमोड क्षेत्रमा प्रदीपकुमार अग्रवाल र दुष्यन्त बस्नेतको नाममा रहेको जग्गामा बनेको संरचनालाई धनगढी...
Latest Articles
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले आज (आइतबार) विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा निर्वाचनको उम्मेदावरी दर्ता पुस २३ गते बिहान १० देखि ४ बजेसम्म तय गरेको छ ।
यसैगरी पुस २३...
काठमाडौं । राष्ट्रिय फुटबल टिमका दुई खेलाडी एञ्जिला तुम्बापो सुब्बा र गीता राना मगर भारतीय महिला लिग खेल्नका लागि भारत प्रस्थान गरेका छन् ।
आज (आइतबार) बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । दुवै खेलाडीले सेथु एफसीबाट खेल्नेछन्...
काठमाडौं । अन्तरजातीय विवाहको विषयमा तीन वर्षअघि रुकुम पश्चिमको सोती गाउँमा नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बन्धित मुद्दामा आज जिल्ला अदालतमा सुनुवाइ हुँदै छ । यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु हुने रुकुम...
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
यसअघि बिहीबार प्रतितोला १...
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तर्राष्ट्रिय दिवस आज विश्वभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । तर अपाङ्गतासम्बन्धी नीति तथा कानुनको कार्यान्वयनमा समस्या र चुनौती देखिएका छन् ।यस वर्ष ‘दिगो विकास लक्ष्य...
काठमाडौं । हिमालय एयरलाइन्सको काठमाडौं–सांघाई उडान सुरु भएको छ । हिमालय एयरलाइन्सले शनिबार काठमाडौंबाट चीनको आर्थिक हब सांघाईमा आफ्नो उद्घाटन उडान सुरु गरेको हो ।
एच ९७८० उडान १४१ यात्रु लिएर बिहान उडेको थियो भने एच ९७८१...
काठमाडौं । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ मूल नाराका आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमका साथ मनाइदैँ छ ।
संयुक्त राष्ट्रसङ्घले...
काठमाडौं । शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले जनाएको छ । एक अद्यावधिक प्रतिवेदनमा, भूकम्प राति १०ः३७ बजे गएको...
काठमाडौँ । हाल पश्चिमी वायुको आंशिक प्रभाव कारण कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो कोशी र गण्डकी...
