काठमाडौँ। नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
गएदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा...
Latest Articles
काठमाडौँ। कोप २८ औं सम्मेलनमा सहभागी हुदैँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभयो।
संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन...
काठमाडौँ। आज विश्व एड्स दिवस ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ ’ नाराका साथ देशभर मनाइँदै छ ।
सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य लिएको छ । समुदायस्तरमा नै सङ्क्रमितहरू बढी अपहेलित...
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का जिम्मेवारी लिएर अलपत्र बनाउने १७ वटा कम्पनीहरुलाई एक वर्ष देखि तीन वर्ष अवधिसम्मका लागि कालोसूचीमा राखेर सूचना...
काठमाडौं ।आज उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूको पुनरावेदन निवेदनमाथि फैसला गर्दै छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेसँगै आज...
काठमाडौँ । राष्ट्रिय बालअधिकार परिषद्ले बाल संरक्षण मापदण्ड २०८० को मस्यौदा तयार गरी सार्वजनिक गरेको छ । बालबालिका माथि हुने प्रत्यक्ष अप्रत्यक्ष रुपमा हुने हिंसाको उन्मुलन गर्न र बालबालिकालाइमाथि भएका हिंसा सम्बन्धि...
काठमाडौं । कञ्चनपुरका उखु किसानहरुले गत आर्थिक वर्षमा पाउनुपर्ने अनुदान आजसम्म पाउन सकेका छैन ।
सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग...
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको जानकारी दिएका छन्...
काठमाडौं । चार जिल्लाका उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासहरुले श्रव्यदृश्य संवाद (भिडियो कन्फ्रेन्स) मार्फत मुद्दाको सुनुवाइ सुरु गरेको छ ।
सर्वोच्च अदालतले बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच उच्च...
काठमाडौं । मुगुमा भएको सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गरेको भन्दै प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्मालगायत १३ जना प्रहरीलाई बुधबार प्रशंसापत्रका साथ सम्मान गरिएको छ...
