Latest Articles

निर्वाचन आयोगद्धारा भूकम्प पिडितलाई आर्थिक सहयोग

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका छन् । आयोगको बुधबार बसेको बैठकले आयोगका प्रमुख आयुक्त र...

उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोक्नुभएको छ।
प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन...

कोप २८ औँ सम्मेलनका लागि प्रधानमन्त्री प्रचण्ड दुबई प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोप–२८मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको दुबई पुग्नुभएको छ । स्थानीय समयानुसार उहाँ गए राति करिब १ः३० बजे दुबईस्थित दुबई...

कोप-२८ औँ सम्मेलन दुबईमा आजदेखि सूरु

 
काठमाडौँ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आजदेखि सुरु हुँदै छ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको यो...

समसामयिक राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ ।
आज भएको भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल...

बर्दियामा आगलागि हुँदा तीन जना बालबालिका सहित चार जनाको मृत्यु , एक जना घाइते

काठमाडौं । शुक्रबार राति करिब १० बजेको समयमा बर्दियाको गुलरिया नगरपालिका वडा न। ४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु र एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
मृत्यु हुनेमा करिब...

कोप-२८ औं सम्मेलनमा नेपालले जलवायु वित्त, हिमालय लगायतका मुद्दालाई प्राथमिताका साथ उठाउने

 
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८ औँ सम्मेलनमा (कोप–२८) नेपालले जलवायु वित्त, हिमालय लगायत मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको जनाएको छ ।
यही (नोभेम्बर ३० देखि...

प्रधानमन्त्रीलाई भेट्न सातै प्रदेशका गृहमन्त्री बालुवाटारमा

काठमाडौं । प्रहरी समायोजनमा दबाब दिन सातै प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट्ने भएका छन्।
गृहमन्त्रीहरूले आज (मंगलबार) दिउँसो २ बजे...

बाँकेमा प्रभावकारी बन्दै बालिका शिक्षा कार्यक्रम

काठमाडौं । बाँकेमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको देखिएको छ । जिल्लाका आठमध्ये चार पालिकाका विभिन्न विद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो ।
जिल्ला समन्वय समितिको...

घुससहित प्रहरी नायव निरीक्षक अख्तियारको नियन्त्रणमा

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई घुससहित नियन्त्रणमा लिइएको हो।
साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण...