Latest Articles

एभर्टनलाई ३–० गोलले हराउँदै युनाइटेड सानदार जितसँगै छैटौँ स्थानमा

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई उसैको मैदानमा ३–० गोलले हराउँदै सानदानर जित निकालेको छ ।
एकपक्षीय खेलमा युनाइटेडलाई जिताउन अलेजान्द्रो गर्नाचोले तेस्रो...

संविधान कार्यन्वयनमा सामाजिक न्याय महत्वपूर्ण आयाम हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय भएको बताउनुभयो ।
राजधानीमा आयोजित छैठौं सामाजिक सुरक्षा दिवस...

पश्चिमी वायुको प्रभावले यी प्रदेश लगायत अन्य पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदली

काठमाडौँ । पश्चिमी वायुको प्रभावले सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
अहिले कोशी, बागमती, गण्डकी...

विद्युत मिटर जडानमा आनाकानी , वडाबासीलाई समस्या

काठमाडौं । वडा कार्यालयले विद्युतीय मिटर जडान गर्न आनाकानी गर्दा विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रले सडकबत्ती (टावर लाइट) को लाइन काटेपछि वडाबासीलाई समस्या भइरहेको छ ।
प्राधिकरणलाई जानकारी नै नगराई चन्द्रपुर, गुजरा...

चार सदस्य थपिएसँगै कांग्रेसको केन्द्रीय समितिले पायो पूर्णता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजकमा रहेको समितिलाई सभापति शेरबहादुर देउवाले आज (सोमबार) पूर्णता दिएका हुन् ।
सभापति देउवाले समितिमा चार सदस्य थप...

भुकम्प पिडित क्षेत्रका मृतक परिवारलाई राहतस्वरुप नगद वितरण

काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरुप नगद वितरण गरिएको छ । कूल ४७ जना मृतक परिवारले यसअघि नै नगद प्राप्त गरे पनि कागजात मिलाउन बाँकी सात जना मृतकका परिवारले नगद प्राप्त गरेका हुन्...

ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता भोलीदेखि सुरु

काठमाडौं । ललितपुर महानगरपालिका वडा ११, ललितपुर जिल्ला टेबलटेनिस संघ, खोल्चा पुखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा पाँचौं ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता भोली (मंगलबार)...

कोप-२८ औं सम्मेलनका लागि सरकारद्धारा जलवायु वित्त,क्षमता अभिवृद्धि र हिमाल लगाएतका विषयमा ‘राष्ट्रिय स्थिति पत्र’ तयार

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा नेपालले जलवायु...

सरकारले आगामी बैशाखमा तेस्रो लगानी सम्मेलन आयोजना गर्न तयारी अघि बढायो :अर्थमन्त्री महत

काठमाडौं –सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्नका लागि तयारी अघि बढाएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
लगानी सम्मेलनका लागि...

मिटरब्याज सम्बन्धि दर्ता भएका आठ सय ४५ उजुरी मध्ये चार सय ३८ उजुरी फछ्र्योट

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फछ्र्योट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट चार सय ३८ वटा उजुरी...