काठमाडौं । नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्नेजानकारी दिएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो । आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया...
Latest Articles
काठमानडौं । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले आइतबार एक विज्ञप्ति जारी गर्दै इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको हमासको गाजास्थित अल–कासम ब्रिगेड्सले जानकारी दिएको छ...
काठमाडौँ। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको...
काठमाडौं । राष्ट्रिय महिला आयोगद्धारा आइतबार आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तीकरण र...
काठमाडौं । विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ को पुनर्निर्माण गर्ने कार्य सम्पन्न भइसकेको छ । पुनर्निमाण भइसकेको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ गर्नेसर्वसाधारणका लागि कहिले...
काठमाडौं । काठमाडौंको काष्ठमण्डप अगाडि महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शनी गरिएको छ । आइतबार महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गतको दोस्रो दिन लैङ्गिक...
काठमाडौं । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।
कराँची पूर्वी जिल्लाका डेपुटी कमिश्नर अल्ताफ शेखले शनिवार...
काठमाडौं । शनिबार राति भएको इङ्लिस प्रिमियर फुटबलमा ब्रेन्टफर्डलाई उसैको मैदानमा १–० गोलले हराउँदै आर्सनल शीर्षस्थानमा उक्लिएको छ ।
प्रतिस्पर्धात्मक खेलमा आर्सनलले खेलको अन्तिममा निर्णायक गोल गरेको थियो । आर्सनलको जितमा...
काठमाडौं । नेपाल चिकित्सक सङ्घको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आजबाट काठमाडौंमा सुरु भएको छ । सम्मेलन मङ्सिर १० र ११ गते सम्म चल्नेछ । सम्मेलनमा स्वास्थ्य सेवा प्रवर्द्धनका लागि विभिन्न सात...
काठमाडौं ।भुकम्प पिडित क्षेत्र जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा...
