Latest Articles

हमास–इजरायल युद्धमा चारदिने युद्धविराम, आज १३ जना एकै परिवारका रिहा हुँदै

काठमाडौं । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहरूको बदलामा प्यालेष्टिनी कैदीहरूको रिहा गरिने भएको छ ।
अक्टोबर ७ मा...

सरकारी अस्पतालहरुमा चिकित्सा शिक्षा अध्यापन तयारी प्रारम्भ

काठमाडौं । चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो प्रस्ताव पारित...

आयोगद्धारा राष्ट्रिय सभाके निर्वाचन माघ ११ गते गर्न सुझाव

काठमाडौं । राष्ट्रिय सभामा २०७४ सालमा पहिलो कार्यकालका लागि निर्वाचित भएकामध्ये एक तिहाइ सदस्यको पदावधि फागुन २० गते सकिने भएकाले निर्वाचन आयोगले आउँदो माघ ११ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको...

अख्तियारद्धारा सार्वजनिक सेवालाई प्रभावकारी बनाउन सुझाव

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक खरिद, सार्वजनिक सेवा प्रवाह, नियमनकारी भूमिका थप प्रभावकारी बनाउँदै लैजान सुझाव दिएको छ ।
अख्तियारले सार्वजनिक नियामक निकाय तथा सार्वजनिक संस्थानसँग गरेको...

उच्च शिक्षा प्रणालीमा पाठ्यक्रम र शैक्षिक स्तरलाई समयाअनुसार थप सुधार गर्दै लैजानुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरूको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको उच्चशिक्षा चुनौतीको सँघार पुगेको बताउनुभएको छ...

बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबिच भएको झडपमा प्रहरीद्धारा अश्रुग्यास प्रहार

 
काठमाडौं । प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्र कालीमाटीतर्फ जान थालेपछि काठमाडौँको बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबिच
झडप भएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सयौं अश्रुग्यास, पानीको फोहरा...

प्राविधिक शिक्षा क्षेत्रमा स्वीवरल्याण्ड सरकारले दिने अनुदान स्वीकृती गर्ने सरकारको निर्णय

काठमाडौं । आज ( विहिवार) प्रधानमन्त्री तथा मन्त्रिपरिषलको कार्यलय सिंहदरबारमा बसेको बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४।४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गर्ने...

दिगो पूर्वाधारको प्रवर्द्धनका र दिगो पूर्वाधार विकासको लागि सरकारको प्रमुख प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । बिहीबार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको प्रधानमन्त्री...

राष्ट्रिय युवा सङ्घको नेतृत्वमा काठमाडौंको तीनकुनेमा प्रदर्शन

काठमाडौँ । काठमाडौँको तीनकुनेमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घले प्रदर्शन गरिरहेका छन । प्रदर्शनमा युवा सङ्घका नेता कार्यकर्ताको उपस्थिति पनि रहेको छ ।
प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेतलगायत युवा सङ्घका...

विहिवार काठमाडौँमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प

 
काठमाडौँ। गएराति काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज (विहिवार) विहान करिव १ बजेर १९ मिनेट जाँदा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु मकवानपुरको...