Latest Articles

बालिका हत्या अभियोगमा भारतीय नागरिक जेल चलान

काठमाडौं । बालिका हत्याका आरोपी भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल...

नेपाली कांग्रेसले सबै प्रदेशमा सम्मेलन गर्ने , लुम्बिनी प्रदेशको सम्मेलन मंसिर १६ र १७ मा

काठमाडौं । देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसका सबै तहले प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएकाले अहिले पहिलोपटक प्रदेश संरचनाको सम्मेलन पनि गर्न लागेको छ। सात प्रदेशमा सबै भन्दा अघि लुम्बिनी प्रदेशले सम्मेलन गर्न...

यौन शोषणको आरोपमा व्यूटी पार्लरका सञ्चालक प्रहरद्धारा पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले सेन्टरबाट दुई नाबालिका र...

निर्माण व्यवसायीहरुको भुक्तानी कार्य सुरु, तीन अर्ब बराबरको भुक्तानी गरियो

काठमाडौं । सरकारले गत आर्थिक वर्षमा काम सम्पन्न भएका आयोजनाको बाँकी रकम निर्माण व्यवसायीलाई भुक्तानी सुरु गरेको छ। सरकारले दसैँपछि अहिलेसम्म तीन अर्ब बराबर रकम भुक्तानी गरेको छ।
निर्माण व्यवसायीले रकम भुक्तानी नभएसम्म काम...

उत्तराखण्ड : आज १७ औं दिन पुगिसक्दा पनि हुन सकेन सुरुङ्मा फसेका मजदुरहरुको उद्धार

काठमाडौं । आज १७ औं दिन पुगिसक्दा पनि भारतको उत्तराखण्डको सिलक्यारा सुरुङमा फसेको मजदुरहरुलाई अझै उद्धार गर्न सकिएको छैन ।
मेसिनबाट उद्धारको काम प्रभावित नभएपछि अहिले हातैले खनेर उद्धारको प्रयास भइरहेको भारतीय मिडियाहरुले...

नेपाल सुपर लिग :आज चितवन एफसी र काठमाडौं रेजर्सबिच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)२०२३ आज साविक विजेता काठमाडौं रेजर्स एफसी र एफसी चितवनबीच त्रिपुरेश्वरस्थति दशरथ रंगशालमा खेल साँझ साढे ५ बजे सुरु हुँदैछ । दुवै टिमका लागि यस सिजनमा दोस्रो खेल हुनेछ ।
काठमाडौंले उद्घाटन...

राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको तीन महिनामा प्रदेश सरकारहरुको कुल खर्च १६ अर्ब बढि

काठमाडौं। चालु आर्थिक बर्षको तीन महिनामा प्रदेश सरकारहरुको कुल खर्च रु।१६ अर्ब नाघेको छ । राष्ट्र बैंकका अनुसार गएको तीन महिनामा सात वटा प्रदेश सरकारहरुको कुल खर्च रु।१६ अर्ब ४८ करोड रहेको छ । त्यसै गरी स्रोत परिचालन रु।३६...

मौसम बदली : चिसो बढेसँगै वृद्धवृद्धा,बालबालिका बढी प्रभावित

काठमाडौं । आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ । यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन् । जिल्ला अस्पताल बाजुरामा समेत दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराले...

सरकारले संसद्को अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै अधिकांश सभापतिको आपत्ति

काठमाडौं । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम जाजरकोट भूकम्प प्रभावितका लागि विपत् व्यवस्थापन कोषमा सार्ने सरकारको निर्णयप्रति प्रतिनिधि सभाका विषयगत समिति सभापतिहरूले आपत्ति जनाएका छन् । विषयगत समितिको काम...

सरकारले संसद र समिति सञ्चालन गर्न बजेट विनियोजनमा नियन्त्रण गर्‍यो : सभामुख

 
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताउनुभयो ।
आज (सोमबार) संसदीय समितिका सभापतिहरुसँग समितिको कामकारबाहीलाई अघि...