मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएकाहरूका लागि आज समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ–नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा...
Latest Articles
काठमाडौं । मंगलबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशैं मनाइएको छ । वडा दशैंको टिका ग्रहणका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले उत्तम साइत बिहान १० बजेर ३५ मिनेटका लागि...
काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएसँगै घरबाहिरका मान्यजनका टीका एवं आशीर्वाद थाप्न हिँड्नेको चहलपहल सुरु भएको छ...
काठमाडौं । यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले कप्तान देव खनालको शतकको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो...
गाजा । प्यालेस्टिनी अधिकारीहरूले गाजामा हिजो बिहानदेखि जारी इजरायली बमबारीमा अहिलेसम्म ४३० जनाको ज्यान गएको बताएका छन्।
गाजामा अक्टोबर ७ देखि मृत्यु हुनेको संख्या ५ हजार ८७ पुगेको छ । जसमा २ हजार ५५ बालबालिका, १ हजार १ सय १९...
तेल अभिभ । इजरायल तथा हमासबीच पछिल्लो १७ दिनदेखि युद्ध जारी छ । यसैबीच, अहिले हमासका लडाकूहरु केही नरम देखिन थालेका छन् ।
हमासका लडाकूहरुले सोमवार साँझ थप दुई बन्धकलाई रिहा गरेका छन् । ती दुबै बन्धक इजरायलका वृद्धाहरु हुन् ।...
काठमाडौं । यू १९ प्रिमियर कपको फाइनलमा नेपालका कप्तान देव खनालले शानदार शतक बनाएका छन् ।
९० बल खेल्दै ३ छक्का र ९ चौकाको मद्दतमा खनालले आफ्नो शतक पूरा गरे ।
कप्तान खनालको प्रतियोगितामा यो दोस्रो सतक हो भने उमेर समूहमा तेस्रो...
काठमाडौँ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएकाहरूका लागि आज समय धेरै राम्रो रहेको छ । आज व्यवसायबाट राम्रो फाइदा निकाल्न सकिनेछ। कृषि तथा उद्योगमा पनि राम्रो लाभ हुनेछ। कामबाट पनि आर्थिक लाभ मिल्नेछ। आवश्यकता परेको ठाउँमा...
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।
यूएईले दिएको १६५ रनको कठिन लक्ष्य नेपालले ४ बल र ५ विकेट बाँकी छँदा हासिल गर्यो । टस हारेर पहिले...
