काठमाडौं। नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ ।
बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा...
Latest Articles
काठमाडौं । त्रिदेशीय टी-२० सिरिजमा युएईले नेपाललाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा युएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो।
अन्तिम ओभरमा करण केसीले अलि नसिरलाई आउट...
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले छैटौ सफलता हासिल गरेको छ।
मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले युएईको छैटो विकेट झारेको छ।
युएईका बाशिल हमिद ४५ रन बनाएर आउट भएका छन्। उनलाई...
काठमाडौं । त्रिदेशीय टी-२० सिरिजमा नेपालले युएईको पाँचौं विकेट लिएको छ।
सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर बलिङ गरेको नेपालले युएईको पाँचौं विकेट लिएको हो।
अविनाश बोहराले युएईको महत्वपूर्ण...
त्रिदेशीय टी-२० सिरिजमा नेपालले युएईको चौथो विकेट लिएको छ।
सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर बलिङ गरेको नेपालले युएईको चौथो विकेट लिएको हो।
कुशल मल्लले १२.१ ओभरमा गरेको बलमा अलिशान शराफु रनआउट...
काठमाडौं । त्रिदेशीय टी-२० सिरिजमा नेपालका गुलशन झाले युएईको तेस्रो विकेट लिएका छन्।
सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर बलिङ गरेको नेपालले युएईको तेस्रो विकेट लिएको छ।
गुलशन झाले ८.५ ओभरमा आसिफ...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १, दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी -इ–हाजिरी) वर्ष दिन पनि टिक्न सकेन । प्रधानाध्यापक भवकृष्ण ढकालले विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरीले वर्ष...
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
सोमबार देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम...
काठमाडौं । त्रिदेशीय टी-२० सिरिजमा नेपालका सोमपाल कामीले नै युएईको दोस्रो विकेट लिएका छन्।
सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर बलिङ गरेको नेपालले युएईको दोस्रो विकेट लिएको छ।
सोमपाल कामीले मोहम्मद...
काठमाडौं । हनुमानढोका दरबारमा रहेको तलेजु भवानी मन्दिर सर्वसाधारका लागि आज खुला गरिएको छ। वर्षमा एक पटक महानवमीका दिन मात्रै खुल्ने तलेजु भवानीको मन्दिरमा भक्तजनको भिड लागेको छ।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका...
