Latest Articles

आज कात्तिक ४ गते शनिवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अवसरको खोजीमा असाध्यै दौडधुप...

एसिसी यु-१९ प्रिमियर कपः सेमिफाइनलमा नेपाल जापानसँग भिड्ने

काठमाडौं । मलेसियामा जारी एसिसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानको सामना गर्ने भएको छ।
नेपाल र जापानबीच खेल शनिबार हुँदैछ। समूह डी को विजेता बन्दै  जापान सेमिफाइनलमा प्रवेश गरेको छ भने नेपाल समूह ए मा विजेता...

सुपारी, केराउ र मरिचको आयात खुला

काठमाडौं । औद्योगिक क्षेत्र प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै चालू आर्थिक वर्षका लागि सुपारी, केराउ र मरिचको आयात खुला...

एनआरएनएको विवाद : साइबर क्राइमसम्म पुग्यो निवेदन, निर्वाचनलाई मान्यता नदिन परराष्ट्रको परिपत्र

काठमाडौं । गैरआवासीय नेपाली संघको विवाद झनै बढ्दै गएको छ । कात्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो । उक्त नतिजाअनुसार अध्यक्षमा बद्री केसी निर्वाचित भएका थिए । यससँगै उनका प्रतिस्पर्धीले चुनावी प्रक्रियामाथि...

राष्ट्रिय टीमबाट आफ्नो नाम फिर्ता लिएका सन्दीप लामिछाने घुमघाममा व्यस्त

काठमाडौं । नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले यतिबेला घुमघाममा व्यस्त छन् । आफू कठिन अवस्थाबाट गुज्रिएकाले परिवारसँग समय बिताउन चाहेको भन्दै लामिछानेल त्रिदेशीय टी-२० सिरिज प्रतियोगिताअघि राष्ट्रिय टीमबाट...

दसैँको बेला हवाई टिकट नपाउँदा हिमाली जिल्ला जाने यात्रु नेपालगञ्जमै अलपत्र

काठमाडौं । हिन्दु धर्मालम्वीहरूको महान चाड दसैँको रौनक घरआँगनमा आइरहेका बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । नेपालगञ्जबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दसैँ...

नागढुङ्गा सुरुङमार्ग : जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने

काठमाडौं ।  नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पहल थालेका छन् । चन्द्रागिरि...

चितवन कारागारमा दशैंको उल्लास : ‘जहाँ बस्यो त्यही रमाइलो’

चितवन । बडादसैँ घर–घरमा हर्षोल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरू त्यही घर सम्झेर दसैँ मनाउँदै छन् । कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दसैँ मनाउने बताएका छन् ।
कैद जीवन बिताउँदै...

व्यापारीले ३० प्रतिशत कमिशन मागेपछि महावीर आफैँ किताब बेच्न सडकमा

काठमाडौं । वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुनले व्यापारीले ३० प्रतिशत कमिसन मागेपछि आफ्नो आत्मकथा पुस्तक आफैले बेच्न सडकमा निस्किएका छन्। उनले अहिले विभिन्न ठाउँमा बसेर विज्ञापन गर्दै किताब बेचिरहेका छन्।
उनलाई...

तन्नेरी नहुँदा गाउँमा छैन दसैँको रौनक

गलेश्वर (म्याग्दी) । उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल । पूर्वतर्फ बागलुङको पञ्चकोट । हेर्दाखेरि निकै सुन्दर र मनमोहक लाग्छ ज्यामरुककोट । खेतका फाँटमा पहेलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान ।...