Latest Articles

व्यापारीले ३० प्रतिशत कमिशन मागेपछि महावीर आफैँ किताब बेच्न सडकमा

काठमाडौं । वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुनले व्यापारीले ३० प्रतिशत कमिसन मागेपछि आफ्नो आत्मकथा पुस्तक आफैले बेच्न सडकमा निस्किएका छन्। उनले अहिले विभिन्न ठाउँमा बसेर विज्ञापन गर्दै किताब बेचिरहेका छन्।
उनलाई...

तन्नेरी नहुँदा गाउँमा छैन दसैँको रौनक

गलेश्वर (म्याग्दी) । उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल । पूर्वतर्फ बागलुङको पञ्चकोट । हेर्दाखेरि निकै सुन्दर र मनमोहक लाग्छ ज्यामरुककोट । खेतका फाँटमा पहेलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान ।...

दसैँको मुख्य दिन नजिकिएसँगै २४ घण्टामा एक लाखले छाडे उपत्यका

काठमाडौं । दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् ।
आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर- ६ स्थायी घर भइ हाल पोखरा बस्ने ५३ वर्षीय कमल प्रसाद श्रेष्ठ रहेका छन्।

काठमाडौं...

डेंगी संक्रमितको संख्या ४१ हजार ५५३ पुग्यो

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४१ हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १९ अक्टोबरसम्म ४१ हजार ५५३ जना संक्रमित भएका छन् ।

अक्टोबरका १९ दिनमा मात्र...

प्यालेस्टाइनलाई समर्थन गर्दै हजारौँ यमनी जनता राजधानीको सडकमा

काठमाडौं । गाजाको एक अस्पतालमा बम बिस्फोट भएपछि प्यालेस्टाइनलाई समर्थन जनाउन हजारौँ यमनीहरूले प्रदर्शन गरेका छन्।
गाजा पट्टीमा भएको हिंसाको बिरोधमा आफूहरू सडकमा उत्रिएको उनीहरूको भनाइ छ। उनीहरले क्रुरता रोक्दै युद्ध...

ताप्लेजुङमा श्रमदानबाटै बनाइयो पहिरोपीडित ६५ घरधुरीलाई आवास

फुङ्लिङ । ताप्लेजुङमा पछिल्लो समय जनश्रमदान गर्ने चलन विकास हुँदै गएको छ। श्रमदान गर्ने चलन हराउँदै गइरहेको समयमा हाल स्थानीय तहका जनप्रतिनिधि स्वयं अग्रसर हुन थालेपछि पुनः श्रमदान गर्ने संस्कार मौलाउँदै गएको हो।
स्थानीय...

गाजा चर्चमा भएको इजराइली आक्रमणमा थुप्रैको मृत्यु भएको छ : हमास

इजरायल । बिहीबार अबेर भएको इजराइली हमलामा गाजामा एउटा चर्चमा आश्रय लिएर बसेका थुप्रै विस्थापितहरूको मृत्यु भएको र धेरै घाइते भएको हमास नियन्त्रित आन्तरिक मामिला मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार गाजा सहरस्थित...

विश्वकपमा आठ वर्षपछि विराट काेहलीकाे शतक

काठमाडौं । बंगलादेशलाई सात विकेटले हराउँदै आईसीसी एकदिवसीय विश्वकपमा भारतले  लगातार चाैथाे जित निकालेको छ ।विराट कोहलीकाे शानदार शतककाे मद्दतमा भारत विजयी भएकाे हाे ।
काेहलीले ९७ बलमा ६ चौका र ४ छक्कासहित अविजित १ सय ३ रनकाे...

लापसे गरेर दसैंका यात्रु बोक्ने चालक पक्राउ

काठमाडौं । दसैं अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारी साधनका चालकले लागूपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ।
चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले लापसे गरेर सवारी...