काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले डेढ दशकयता नेपालीमा उत्साह नभएको उल्लेख गर्दै लोकहित र अग्रगतिको नाममा आएको परिवर्तनले देश झन् खराबीतिर गएको भन्ने आमगुनासो रहेको बताएका छन्।
विजयादशमीका अवसरमा देश र विदेशमा रहेका...
Latest Articles
काठमाडौं । आश्विन शुक्ल पक्षको सप्तमी तिथि अर्थात् आज महासप्तमी। बोलीचालीको भाषामा यो दिनलाई फूलपाती भनिन्छ।
महासप्तमीको बिहान वा दिउँसो दशैँघर वा शक्तिपीठमा फूलपाती भित्र्याइन्छ। यसलाई संस्कृत भाषामा नवपत्रिका...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अवसरको खोजीमा असाध्यै दौडधुप...
काठमाडौं । मलेसियामा जारी एसिसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानको सामना गर्ने भएको छ।
नेपाल र जापानबीच खेल शनिबार हुँदैछ। समूह डी को विजेता बन्दै जापान सेमिफाइनलमा प्रवेश गरेको छ भने नेपाल समूह ए मा विजेता...
काठमाडौं । औद्योगिक क्षेत्र प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै चालू आर्थिक वर्षका लागि सुपारी, केराउ र मरिचको आयात खुला...
काठमाडौं । गैरआवासीय नेपाली संघको विवाद झनै बढ्दै गएको छ । कात्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो । उक्त नतिजाअनुसार अध्यक्षमा बद्री केसी निर्वाचित भएका थिए । यससँगै उनका प्रतिस्पर्धीले चुनावी प्रक्रियामाथि...
काठमाडौं । नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले यतिबेला घुमघाममा व्यस्त छन् । आफू कठिन अवस्थाबाट गुज्रिएकाले परिवारसँग समय बिताउन चाहेको भन्दै लामिछानेल त्रिदेशीय टी-२० सिरिज प्रतियोगिताअघि राष्ट्रिय टीमबाट...
काठमाडौं । हिन्दु धर्मालम्वीहरूको महान चाड दसैँको रौनक घरआँगनमा आइरहेका बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । नेपालगञ्जबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दसैँ...
काठमाडौं । नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पहल थालेका छन् । चन्द्रागिरि...
चितवन । बडादसैँ घर–घरमा हर्षोल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरू त्यही घर सम्झेर दसैँ मनाउँदै छन् । कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दसैँ मनाउने बताएका छन् ।
कैद जीवन बिताउँदै...
