Latest Articles

एनआरएनए अध्यक्षमा बद्री केसी विजयी, नतिजा गोलमाल गरेको प्रत्यासीहरुको आरोप

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएका छन् । अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
राजधानीको होटल सोल्टीमा भएको ११...

नवरात्रको छैठौँ दिन : आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको छैठौँ दिन आज नवदुर्गा मध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा अनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिएको...

आज कात्तिक ३ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन खिन्न हुने स्थिति आउनेछ ।...

१७ बर्षिय बालक निर्जलजंग बेपत्ता

काठमाडौं । काठमाडौंको धुम्वाराही धनवन्तरी स्थित महालक्ष्मी टोलबाट १७ बर्षिय बालक निर्जलजंग खड्का बेपत्ता भएका छन् । युनिग्लोव कलेज कमलादीमा कक्षा ११ मा अध्ययरत खड्का बुधबार साँझ ६ बजे घरबाट निस्किएका दिए ।
कक्षा ११ को...

सुपारीको उचित मूल्य नपाएको किसानको गुनासो

काठमाडौं । कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् ।
झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले...

दशैंअघि नै निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिने

काठमाडौं । सरकारले दशैं अगाडि नै निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिने भएको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा स्रोत अभावले दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ भुक्तानी गर्ने...

मानवीय सहायता सामग्री पुर्‍याउन गाजा सीमा खोल्ने सम्झौता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्‍याउन अनुमति दिने एक सम्झौता सुरु गरेका छन् । गाजाबाट इजराइली हमलाका बीच १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडी भागेका...

आज झिनो अंकले घटेर सेयर बजार बन्द

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार झिनो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार परिसूचक ४.०५ अंकले घटेर १९०३.८४ विन्दुमा बन्द भएको हो ।
कारोबार रकममा भने सुधार देखिएको छ । यस दिन...

चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दशैके ढोल’

महोत्तरी । यसपालिको दशहारा (दसैँ) पर्व नजिकिंदै गर्दा पनि तराई(मधेशका टोल बस्तीमा ‘झिझिया’ को लय सुन्न पाइँदैन भने ‘ढोल’ को आवाज पनि सुनिंदैन । दशहारा पर्वमा घटस्थापनाकै दिनदेखि बस्तीरबस्तीमा बज्ने ‘ढोल’ अब मधेशको प्राचीन...

मौसम पूर्वानुमान महाशाखा भन्छ : दसैँमा मौसम सफा रहनेछ

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए। “दसैँमा मौसम सफा रहने देखिन्छ । देशका...