Latest Articles

हङकङविरुद्ध नेपालको आक्रामक सुरूवात, करणले ३ र सोमपालले लिए एक विकेट

त्रिदेशीय टी-२० सिरिजमा हङकङविरूद्ध नेपालले आक्रामक सुरूवात गरेको छ।
टस जितेर पहिले बलिङ रोजेको नेपालले ५ ओभर सकिँदा ४ विकेट लिइसकेको छ।
पहिलो ओभर लिएर आएका करण केसीले पहिलो बलमै विकेट लिएका थिए। उनले हङकङका कप्तान निजाकत...

त्रिकोणात्मक टी-२० क्रिकेट : सोमपालले लिए हङकङको तेस्रो विकेट

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ । हङ्कङको तेस्रो विकेट सोमपाल कामीले लिएका हुन् ।
उनले हङ्कङका चौथो नम्बरका ब्याट्सम्यान मार्टिन कोएट्जीलाई दुई...

त्रिकोणात्मक टी-२० क्रिकेट : करणले लिए हङकङको दोस्रो विकेट

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । दोस्रो विकेट पनि करण केसीले नै लिएका हुन् । उनले हङ्कङका अर्का ओपनर ब्याट्सम्यान अंशी राथलाई सात रनको ब्यक्तिगत...

६ लाख ३८ हजार रकम लुटेर फरार भएको आरोपमा एक युवक पक्राउ

जनकपुरधाम । महोत्तरीमा वृद्ध दम्पतीबाट ६ लाख ३६ हजार रुपैयाँ लुटेर फरार भएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको मंलगवा नगरपालिका ५ भाडषरका २९ वर्षीय रमेश सहनी रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी...

यू-१९ प्रिमियर कप : नेपालले साउदीलाई दियो विशाल रनको लक्ष्य

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ ।
युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश...

त्रिकोणात्मक टी-२० क्रिकेट : नेपाललाई पहिलो सफलता, करणले पिहिलो बलमै लिए विकेट

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले पहिलो बलमै विकेट लिएको छ ।
नेपाली बलर करण केसीले हङ्कङका ओपनर निजाकत खानलाई बोल्ड गरेका हुन् । निजाकत हङ्कङका कप्तान पनि हुन् ।

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले हङकङविरुद्ध टस जितेर बलिङ रोज्यो

काठमाडौं । नेपालले जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत हङकङविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ ।
मूलपानी क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपाल आत्मविश्वासी देखिएको छ । यसअघि बुधबार...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्‌काे बैठक अहिले जारी छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेकाे हाे ।
बैठकमा नियमित विषयका साथै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे स्वास्थ्य...

हराउदै मौलिकता : रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर

काठमाडौं । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो। बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो। तर अहिले त्यो चलन हराउँदै गएको...

यू-९१९ प्रिमियर कप : साउदीविरुद्ध अर्जुन कुमालको दमदार शतक, १४२ रनमा आउट

काठमाडौं । मलेसियामा एसीसी जारी यू-१९ प्रिमियर कपमा नेपालका अर्जुन कुमालले दमदार शतक प्रहार गरेका छन् ।
मलेसियाको युगसडी युकेएम ओभलमा जारी समूह चरणको अन्तिम खेलमा साउदीविरुद्ध ब्याटिङ गरेका अर्जुनले दमदार शतक प्रहार गरे...