Latest Articles

प्रधानमन्त्री प्रचण्ड भन्छन् : वर्तमान सरकार पाँच वर्ष टिक्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताएका छन् ।
रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्मामा शहीद स्मृति खेलकुद तथा सांस्कृतिक मेलामा सम्बोधन गर्दै प्रधानमन्त्री...

विश्वकप क्रिकेटमा श्रीलंकाले इङ्गल्यान्डलाई ८ विकेटले हरायो

काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले इङ्गल्यान्डविरुद्ध फराकिलो जित निकालेको छ ।
सुरुवाती ब्याटिङ गरेको इङ्गल्यान्ड ब्याटिङलाइन श्रीलंकाको बलिङमा ध्वस्त भएको थियो । जसका कारण...

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, के गर्नहुन्छ / के गर्न हुँदैन ?

काठमाडौं । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते (आज) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ ।
राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा. डा. देवमणि...

एसीसी यू–१९ प्रिमियर कपको उपाधिसहित नेपाली टिम स्वदेश फर्कियो

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको उपाधिसहित नेपाली टिम स्वदेश फर्किएको छ । नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो ।
प्रिमियर कपको उपाधिसहित यू–१९ एसिया कपमा छनोट भएको नेपाली टिमलाई...

तेस्रो दिन आज पनि टीका–जमरा लगाएर आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौं । आज बिहीबार अर्थात् कात्तिक ९ गते आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद टीका–जमरा थाप्न र आशीर्वाद लिने क्रम जारी छ ।
दुर्गा देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट...

इजरायलबाट थप एक नेपाली विद्यार्थीको शव नेपाल ल्याइयो

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दश नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज बिहीबार बिहान नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव...

अमेरिकामा बन्दूकधारीको आक्रमणमा २२ जनाको मृत्यु, ६० जना घाइते

काठमाडौं ।  अमेरिकामा एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या गरेको छ। घटनामा ६० जना घाइते भएका छन्।
मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म २२ जनाको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ।...

भलिबल खेलाडी श्रेष्ठ झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ झुण्डिएको अवस्था मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी सन्तु जैसवालका अनुसार, सिद्धलेक गाउँपालिका-३, ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ...

विश्वकप क्रिकेट : नेदरल्याण्ड्समाथि अष्ट्रेलियाकाे कीर्तिमानी जित

काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेदरल्याण्ड्समाथि कीर्तिमानी जित हासिल गरेको छ ।
दिल्ली रंगशालामा बुधबार सम्पन्न खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाइ ३०९ रनको विशाल अन्तरले पराजित गरेको हो । विश्वकप इतिहासमै...

२०८० कार्तिक ९ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिको आज समय राम्रो छैन । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा...