काठमाडौं । टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजमा युएईविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।
काठमाडौंको मुलपानीमा जारी खेलमा गुल्सन झाले युएई व्यक्तिगत दोस्रो विकेट लिएका छन् । झाले अशिम खानको विकेट लिएका हुन् ।
यसअघि झाले...
Latest Articles
काठमाडौँ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को तेस्रो विकेट लिएको छ । यूएईको तेस्रो विकेट नेपाली बलर गुल्सन झाले लिएका हुन्...
काठमाडौं । चीनले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा एक सय अर्ब अमेरिकी डलरभन्दा बढी नयाँ लगानी गर्ने भएको छ । बीआरआईको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि चीनफिङले उक्त घोषणा गरेका...
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा यूएईविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा करण केसीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । आफ्नो व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमै उनले युएईका अलिशान...
काठमाडौं । त्रिदेशीय टि-२० सिरिजमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
मुलपानी क्रिकेट ग्राउन्डमा टस जितेर कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।
नेपालले पहिलो पटक घरेलु मैदानमा युएईविरूद्ध टि-२० क्रिकेट...
विराटनगर । राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदैछन्। सत्तारूढ गठबन्धन र नेकपा एमालेले भने विश्वासको मत दिने निर्णय गरेपछि...
काठमाडौं । नेपाली सेनाका गजेन्द्र राईले यसपालिको लिगलिगे दौड जितेका छन्।
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ चेपे घाटबाट लिगलिगकोटसम्म १३.८ किमी दौड उनले ५६ मिनेट ३६ सेकेन्डमा पार गरेका हुन्।
दौडिएर राजा हुने इतिहासलाई...
काठमाडौँ । कात्तिक महिनाको पहिलो दिन नै सुनको मूल्यमा तीब्र वृद्धि भएको छ । असोज मसान्त अर्थात् ३० गते प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य कात्तिक १ गते एकैदिन १३ सय रुपैयाँले बढ्दै १ लाख १३...
काठमाडौं । इजरायलमा प्यालिस्टनी चरमपन्थी समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्किन अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ।भारतीय विमानमार्फत इजरायलमा रहेका १९ जना नेपाली मंगलबार राती नयाँ दिल्ली ओर्लिएका...
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र विभिन्न स्थानका सडकहरू आजदेखि एकतर्फी (वान- वे) बनाइएको छ ।
महानगरभित्र दोहोरो सवारी सञ्चालन भइरहेका तीनवटा सडक खण्डमा आजदेखि एकतर्फी सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको...
