Latest Articles

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

काठमाडौं । विश्वकप फुटबलको छनोटअन्तर्गत पहिलो चरणको अवे खेलमा नेपालले लाओसविरुद्ध १-० गोलको जीत निकाल्दै दोस्रो चरणमा पुगेको छ ।
लाओसको राजधानीमा भएको खेलमा नेपालको लागि मनिष डाँगीले दोस्रो हाफको ५३औं मिनेटमा गरेको...

बिना जानकारी कार्यालय छाडेर प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि…

काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिनाजानकारी घर हिँडेपछि दसैँअगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ ।
हालै सरुवा भएर आएका...

त्रिभुवन विमानस्थलबाट ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

नाम मात्रैको सहुलियत पसल, किन्न जाँदा छैन चिनी

काठमाडौं । पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षत्री दसैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको सहुलियत पसलको बिक्री केन्द्र पुगे । तर त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो...

यसपालीको मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौं । यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव...

नेप्सेमा छायो हरियाली, कारोबार रकम एक अर्ब ८४ करोड

काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्सेमा हरियाली छाएको छ । सोमबार २३ दशमलव १६ अंकले घटेर बन्द भएको सेयर बजारमा आज हरियाली छाएको हो ।
आज नेप्से परिसूचक १३ दशमलव १८ अंकले बढेर १८६४ दशमलव ६२ विन्दुमा पुगेको छ । मंगलबार २८९...

२ महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिनको संख्यामा भने कमी

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
यो अघिल्लो...

भारतको सर्वोच्च अदालतले समलिंगी विवाहलाई कानुनी मान्यता दिएन

काठमाडौं । भारतको सर्वोच्च अदालतले समलिंगी विवाहलाई कानुनी मान्यता दिन अस्वीकार गरेको छ।
समलिंगी विवाहलाई कानुनी मान्यता दिन परेका रिटमा मंगलबार फैसला सुनाउँदै सर्वोच्चका प्रधानन्यायाधीश डि वाई चन्द्रचुडले समलिंगी...

ढोरपाटनमा बेमौसमी वर्षाले फापरखेती नष्ट

काठमाडौं । सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरेको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो । वर्षासँगै आएको असिनाले १५...

रवि लामिछानेको प्रश्न : हामीलाई भोट हाल्ने जनता कस्ता होइनन्, भ्रष्टाचार गर्ने र ढुकुटी रित्याउने पार्टीलाई मत दिने जनता कस्ता ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार र देशको ढुकुटी दोहन गर्ने पार्टीलाई मत दिने जनता कस्ता भनेर प्रश्न गरेका छन् ।
काठमाडौंमा दुई दिन चलेको रास्वपाको नीति मन्थन कार्यक्रमको समापन गर्दै...