Latest Articles

आजदेखि खसीबोका बिक्री सुरु, खसीबोका प्रतिकिलो रु ६८०, च्याङ्ग्रा प्रतिकिलो १२६०

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि मङ्गलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय...

गैरआवासीय पहिलो नागरिकता पाए केसी र आचार्यले

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का...

गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन ठूलो ठूलो संघर्ष र मिहिनेत गर्नुपर्‍यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न आफूले निकै ठूलो संघर्ष र पहल गरेको बताएका छन्...

फिफा विश्वकप छनोटः नेपाल र लाओसबीचको दोस्रो लेग आज

काठमाडौँ । फिफा विश्वकप फुटबल छनोटअन्तर्गतको पहिलो चरणको दोस्रो लेगमा नेपालले आज लाओसको सामना गर्दैछ ।
नेपाल र घरेलु टोली लाओसबीचको दोस्रो लेग भियनतियनेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार साँझ ५:४५ बजेबाट सुरु हुनेछ...

देउवालाई गगन-विश्वको प्रश्न : गठबन्धन बलियो बनाउन भन्दै किन चिर्कटोमा हस्ताक्षर गर्नुपरेको हो ?

काठमाडौं । कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवामाथि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रश्न उठाएका छन् । उनीहरूले गठबन्धन जोगाउन भन्दै चिर्काटोमा किन हस्ताक्षर गर्नुपरेको हो भनेर प्रश्न गरेका...

मौसमविद् भन्छन् : वर्षा भोलिसम्म रहने भएकाले आज र भोलि धान नकाट्नुहोला

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज...

आजकाे माैसम : केही ठाउँमा वर्षा, उच्च पहाडमा हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशभर आंशिकदेखि  सामान्य बदली रही बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको...

आज नवरात्रको तेस्रो दिन : माता चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै

काठमाडौं । नेपालीहरुको महान् पर्व बडा दशैंको तेस्रो दिन आज देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिन्छ।
देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा कलाको प्रतीक हो ।...

आज असोज ३० गते मंगलवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ...

दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रु बाहिरिए

काठमाडौं । दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएकाले दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् ।
काठमाडौं उपत्यका...