काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदे इजरायलमा सम्पर्कबिहीन विपिन जोशीको खोजीका लागि हमाससँग सम्बन्ध भएका देशहरूसँग पहल भइरहेको बताएका छन् । सोमबार काठमाडौंमा सुदूरपश्चिम पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले...
Latest Articles
काठमाडौं । मुस्लिम आयोग र आदिवासी जनजाति आयोगको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम आयोगको...
इजरायलबाट फर्केका नेपालीलाई एक महिना निःशुल्क मनोवैज्ञानिक परामर्श दिँदै अन्नपूर्ण प्राकृतिक अस्पताल
काठमाडौं । ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले इजरालयबाट फर्केका नेपालीलाई एक महिना निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ ।
‘मेन्टल हेल्थ म्याटस्’ भन्ने हेतुका साथ युद्धग्रस्त क्षेत्रबाट फर्किएका...
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने भएको छ ।
मुख्यमन्त्री कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । त्यसका लागि प्रदेशसभाको बैठक बिहान ११ बजेका लागि...
सुर्खेत । भन्सार छलेर ल्याइएको कारसहित एक जना पक्राउ परेका छन् । सुर्खेतमा प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने दिनेश बस्याल रहेका छन् ।
उनले बा१८च २७२२ नम्बरको कार भन्सार छलेर ल्याएको प्रहरीले...
जनकपुरधाम । मधेश प्रदेशसभा बैठक नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् । सरकारले मनोमानी गरेको भन्दै एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले उठेर विरोध...
कैलाली । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले इजरायल बेपत्ता भएका बिपिन जोशीको खोजी कार्य तीब्र भईरहेको बताएका छन् ।
कैलालीको चौमालास्थित गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले प्रचण्डले...
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताएका छन् ।
सोमबार एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले समग्रमा देशमा अनेकन समस्याहरु रहेको भन्दै सबैले...
काठमाण्डाै । शेयर बजार आज साेमवार २३ अङ्कभन्दा धेरैले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १६ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव ४३ विन्दुमा झरेकाे छ ।
आज सबै समूहकाे शेयर घटेकाेमा बीमा, हाेटल तथा पर्यटन, व्यापार...
काठमाडौं ।अब ओलम्पिकमा पनि क्रिकेट खेलकुदको रुपमा प्रतिस्पर्धा हुने भएको छ ।
सन् २०२८ ९एलए२८० मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा क्रिकेटमा प्रतिस्पर्धा हुने आइसिसीले पुष्टि गरेको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक...
