Latest Articles

अनुसन्धाताहरूले पत्ता लगाए नयाँ स्वाद

काठमाडौँ । स्वाद भन्ने बित्तिकै हाम्रो जिब्रोमा गुलियो, नुनिलो, पिरो, तितो र अमिलोको आभास हुन्छ । तर अनुसन्धानकर्ताहरुले नयाँ स्वाद पत्ता लगाएका छन् ।
मानिसहरूले अमोनिया क्लोराइडको पनि स्वाद थाहा पाउन सक्ने पाइएको छ । यसको...

हमासले सार्वजनिक गर्‍यो बन्धक बनाइएकी एक जना महिलाको भिडिओ

काठमाडौं । अघिल्लो शनिबार इजरालयमाथि आक्रमण गरेको गाजाको मुस्लिम अतिवादी समूह हमासले बन्धक बनाइएकी एक जना महिलाको भिडिओ सार्वजनिक गरेको छ।
द न्युयोर्क टाइम्सका अनुसार सोमबार हमासले बन्धक बनाइएकी २१ वर्षीया मिया स्केमको...

यो वर्ष डेंगी संक्रमितको संख्या ४० हजार नाघ्यो, काठमाडौंमा १४ सय बढी संक्रमित

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४० हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार जनवरीयता अक्टोबर १६ सम्म ४० हजार ६३ जना संक्रमित भएका छन् ।
अक्टोबरका १५ दिनमा मात्र ६...

पद गुमेपछि रिनाकुमारीले भनिन् : म एउटा पार्टीबाट चुनाव जितेर अर्को पार्टीमा कसरी जान मिल्छ

काठमाडौं । एमाले परित्याग गरेको भन्दै निर्वाचन आयोगले रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहको पद रिक्त भएको जानकारी गरायो । तर साहले आफू एमालेमै रहेको बताएकी छिन् ।
‘आफुले एमालेबाट चुनाव जितेको र एमालेमै रहेको...

एमाले छोडेर श्रीमान्‌को पार्टीमा लागेपछि गुम्यो मेयरको पद

काठमाडौं । निर्वाचन आयोगले रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहको पद रिक्त भएको जनाएको छ । एमाले पार्टीबाट निर्वाचित साह अन्य दलमा प्रवेश गरेपछि उनको पद स्वतः रिक्त भएको सूचना आयोगले आज प्रकाशन गरेको हो ।
२०७९...

इजरायलबाट थप १९ जनाको उद्धार, यी हुन् उद्धार गरिएका नेपालीहरु

काठमाडौं । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जना नेपालीलाई सरकारले उद्धार गरेको छ।
सराकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको...

बढ्दो बमबारीकाबिच अमेरिकी राष्ट्रपति बाइडेन इजरायल जाँदै

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपतिको भ्रमणको जानकारी दिएका हुन्।
ब्लिन्केन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच...

एकीकृत समाजवादीले पनि कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।
प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार विश्वासको मत लिने तयारी गर्दा समाजवादीले विश्वासको मत दिने...

आज घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

रोनाल्डोको गोल गरेपछि हर्जेगोभिनाविरुद्ध पोर्चुगलको फराकिलो जित

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोलमा पोर्चुगलले युरो कप २०२४ को छनोट खेलमा हर्जेगोभिनालाई फराकिलो अन्तरले हराएको छ।
सोमबार राति भएको खेलमा पोर्चुगलले हर्जेगोभिनालाई ५–० को फराकिलो अन्तरले पाखा लगाएको हो।...