Latest Articles

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज बिहान ९ बजेर २६...

दुई दिने ‘नीति मन्थन’ कार्यक्रम आयाेजना गर्दै रास्वपा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मूल दस्तावेज निर्माणका लागि सुझाव लिन दुई दिने ‘नीति मन्थन’ कार्यक्रम आयाेजना गर्दैछ । आज र भाेलि हुने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ ।
फरक फरक विषयका...

इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ : जो बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामाथि कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन् । एक अन्तर्वार्तामा इजरायलको गाजा कब्जा नीतिलाई अमेरिकाले समर्थन गर्छ भनेर सोधिएको प्रश्नको जवाफमा अमेरिकी राष्ट्रपतिले...

करिब ५ लाख मानिसले उत्तरी गाजा छाडे : आईडीएफ

गाजा । इजरायली सेना (आईडीएफ) ले उत्तरी गाजाबाट करिब ५ लाख मानिस छाडेको जनाएको छ । आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्नल जोनाथन कोनरिकसले उत्तरी गाजाबाट करिब पाँच लाख मानिसले छाडेको र हमासले उत्तरी क्षेत्र छोड्न चाहनेहरूका लागि...

आईसीसी विश्वकप: आज अष्ट्रेलिया र श्रीलंका भिड्दै

काठमाडौं । भारतमा जारि आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलंका भिड्दैछन् । भारतको लखनऊमा दिउँसो सवा २ बजे शुरु हुने खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् ।
दुवै टोलीले शुरुवाती...

दसैँका लागि आजदेखि सरकारले खसीबोका बिक्री गर्ने

काठमाडौँ । सरकारले दसैँका लागि काठमाडौँ उपत्यकामा आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गर्ने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बडादसैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न लागेको हो ।
मुस्ताङ...

बैतडीमा असिनापानीले बालीनाली सखाप

बैतडी ।  वेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ । आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिका सहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो...

बैतडीमा पाँचदिनदेखि एक किशोरी बेपत्ता

बैतडी ।  बैतडीमा पाँचदिनदेखि एक किशोरी बेपत्ता भएकी छन् ।  जिल्लाको सुर्नया गाउँपालिका ८ दोराकी २० बर्षीया कल्पना महरा गएको बिहीबारदेखि बेपत्ता भएकी हुन् ।
गोठालो गएकी कल्पना अहिले सम्म सम्पर्कमा नआएकी उनकी आमा मानमती...

झलनाथ खनाल चीन प्रस्थान

 काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् ।
चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी गए राति चीन प्रस्थान गरेको नेकपा (एकीकृत...

दशैंको मौका छोपेर विमान कम्पनीकाे बह्मलुट : ‘काठमाडौं–दिल्ली’भन्दा ‘काठमाडौं–धनगढी’ भाडा महङ्गो

काठमाडौं ।  काठमाडाैंबाट धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार पुर्‍याइएपछि चाडपर्वका समयमा काठमाडाैंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाई सेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो...