तेहरान। इरानले इजरायललाई हमाससँगको युद्ध दोस्रो हप्तामा प्रवेश गर्दा इजरायली सेनाले गाजामा भूमि आक्रमण गर्न प्रवेश गरेमा क्षेत्रीय तनाव बढने चेतावनी दिएको छ।
‘यदि गाजा पट्टीमा बालबालिकालाई मार्ने इजरायली आक्रमणहरू...
Latest Articles
काठमाडौं । यस वर्षको मनसुन आइतबार नेपाल बाट बाहिरिएको छ।
नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको हो।
जेठ ३१ (जुन १४) मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रह्यो।
जल तथा मौसम...
काठमाडौं । नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ।
तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ, तर यात्राबाट टाढै रहनु राम्रो ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बन्धु बान्धवबाट विशेष सहयोग...
काठमाडौं । इजरायलमा प्यालेस्टाइनी इस्लामिस्ट समूह हमासको आक्रमणमा परी १० जना विद्यार्थीमध्ये पाँच जनाको शव नेपाल सरकारले प्राप्त गरेको छ।
आइतबार तेल अभिभस्थित नेपाली राजदूतावासले पाँच जना विद्यार्थीको शव प्राप्त गरेको...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ...
काठमाडौं । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्ण रूपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५...
काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद सकिएको छ ।
कम्पनीकाअनुसार यो वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिदको प्रक्रिया थालिएको थियो । खरिद गरिएका खसी, बोका र...
कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित कैलालीका दुई युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटबाट लागुऔषधसहित कैलालीस्थित धनगढीका दुइ युवा पक्राउ परेका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का २३...
धनगढी । कञ्चनपुरमा अफिमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार भारतीय सीमा पार गरेर काचो अफिमसहित नेपाल प्रवेश गरेका सरदार दलीप सिंह पुनर्वास नजिकैको नाका बिचपटा हुँदै नेपाल प्रवेश गरेका थिए ।
इलाका प्रहरी...
