Latest Articles

एसीसी यू–१९ प्रिमियर कप : बहराइनले नेपाललाई दियो ७८ रनको लक्ष्य

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपमा बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप अन्तर्गतको खेलमा टस जितेर ब्याटिङ रोजेको बहराइन ३७.५ ओभरमा ७७ रन बनायर अलआउट भयो ।
उसका लागि मोहम्मद बासिल...

दसैँका बेला प्रधानाध्यापकले आफ्नो तलब निजी स्रोतका शिक्षकलाई बाँडिदिएपछि…

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत...

सरकार र स्थानीय तहका कर्मचारीबीच १९ बुँदै सहमति, आन्दोलन फिर्ता

काठमाडौं । स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ ।
विभिन्न माग राखेर १४ दिनदेखि संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदै सहमति भएको हो ।
बिहीबार ५ घन्टाका साथै शुक्रवार र...

केन्द्रीय प्रसारण लाइनमा जोडियो निस्दीको ज्यामिरे, स्थानीयमा छायो खुसीयाली

काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् सेवा पुगेको छ। वर्षौंदेखि विद्युत् सेवाका पर्खाइमा रहेका यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन पुगेपछि खुसी भएका छन्।
जिल्लाकै विकट, ग्रामीण भेग, पूर्वी पाल्पामा अवस्थित...

हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट सेढाईंलाई ‘मेडिकल स्कर्टिङ’ गरेर भारत लगियो

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचार गरिरहेका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारत लगिएको छ । श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई...

दसैँ सुरु भएसँगै नयाँबसपार्कमा घर फर्किने यात्रुको भीड

काठमाडौं । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै गोँगबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था...

आज २०८० साल असोज २८ गते आइतबार,यस्तो छ तपाईको राशिफल

आज २०८० साल असोज २८ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशस्
मेषः आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत

काठमाडौँ  ।  आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल...

आज असोज २७ गते शनिवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्, तर सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राजनैतिक र सामाजिक प्रतिष्ठा...

तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्तलाई गोलघरमा राखियो

काठमाडौं । तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीलाई केन्द्रीय कारागारको गोलघरमा राखिएको छ।
गोलघरलाई कारागारभित्रको जेल भनेर बुझ्ने गरिन्छ। गोलघरमा राखिने कैदीबन्दीलाई अलग्गै कोठामा कडा सुरक्षा...