काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने ९ सांसदलाई आफ्नो हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।
कांग्रेसको आज बसेको कार्यसम्पादन समितिको...
Latest Articles
काठमाडौं । बिहीबार ग्लोबल हंगर इन्डेक्स २०२३ को नतिजा सार्वजनिक भएको छ । यो ग्लोबल हंगर इन्डेक्सको १६औं संकरण हो । जसमा दक्षिण एसियाली मुलुकमध्ये नेपाल र श्रीलंकाको अवस्था सुधारोन्मुख देखिएको छ ।
सूचकांकमा भारतको अवस्था...
काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित बीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ ।
विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको...
काठमाडौं । दसैँ आउनै लाग्दा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मीले तलब पाएका छैनन् । स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा तलब नपाएका हुन् । ‘म्याद...
काठमान्डौ । ‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले आज यहाँ आयोजना गरेको ४३औँ विश्व खाद्य दिवसमा उहाँले भारतले धान निर्यात बन्द गरेको उल्लेख गर्दै एक लाख हेक्टर जमिनमा चैते धान अभियान कृषि तथा पशुपक्षी...
काठमाडौं । इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा बसोबास गर्ने ११ लाख प्यालेस्टिनलाई चौबीस घण्टाभित्र दक्षिण गाजामा जान उर्दी जारी गरेको छ ।
इजरायलले उत्तरी गाजामा स्थल आक्रमण गर्न यो उर्दी जारी गरेको अन्तर्राष्ट्रिय...
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।
यी...
काठमाडौं । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशनमा पदाधिकारी सर्वसम्मत भएको छ। अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत भएको केन्द्रीय सदस्य सरोज यादवले जानकारी दिए।
मण्डललाई पोलिट्ब्युरो सदस्य लीलानाथ श्रेष्ठले अघि...
धनगढी । कैलालीमा लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका १० गणपति ईटाभट्टा नजिकबाट लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार धनगढी १० का १७ वर्षीय किशोरलाई...
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो खेल खेल्न आज लाओस जाँदैछ ।
दिउँसो तीन बजे नेपाली टोली लाओस प्रस्थान गर्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपाली टिमले बिहीबार घरेलु...
