काठमाडौं । ९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष राहुल महरा पुर्पक्षका लागि जेल चलान भएका छन् ।
शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश डन्डपाणी शर्माको इजलासले ९ किलो सुन...
Latest Articles
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमितिको बैठकले चुनावअघि कुनै तहको निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गर्नुपर्ने बताएका छन् ।
कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले गठबन्धन पनि...
काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रम सहकारी दर्ताका लागि सूचना आह्वान गरेको छ ।
खरिद नियमावलीमा नै ५ करोडसम्मको विकास निमार्ण कार्य श्रम सहकारी मार्फत गर्न सकिने व्यवस्था रहेकोले परीक्षणका लागि केही सहकारी स्थापना गरेर...
काठमाडौं । मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीलाई नियुक्त गर्न एमाले र कांग्रेस नेता शेखर कोइराला समूहका सांसदहरूले दबाब दिने भएका छन् । त्यसका लागि एमालेका ३९ र कांग्रेसको कोइराला समूहका ८ सांसद प्रदेश प्रमुख परशुराम...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीविरुद्ध निरन्तर प्रहार बढिरहेकाले वैचारिक प्रतिवादन गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनले...
काठमाडौं । हमासले गत शनिबार इजरायलमा पाँच हजार रकेट आक्रमण गर्यो । हमासका लडाकुहरूले इजरायलका ७ देखि ८ स्थानमै घुसेर सयौँ मानिसको हत्या गरिदिए ।
उनीहरूले १५० जना व्यक्तिलाई इजरायलबाट अपहरण गरेर बन्दी समेत बनाए । यतिबेला...
काठमाडौं । काठमाडौंको गैह्रिगाउँमा चार जनाको सामूहिक हत्या गरेको आरोप लागेका युवकले सबैलाई धारिलो हतियार प्रहार गरी मारेको बयान दिएका छन् ।
सरकारी वकिल कार्यालयसँगको बयानमा २३ वर्षीय सन्जय भन्डारीले आफुले एकपटक देखेको...
काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिले राष्ट्रिय मानव अधिकार आयोगलाई सुम्पिएको जिम्मेवारी एवं आयोगका काम कारबाहीलाई प्रभावकारी बनाउन पर्याप्त साधन स्रोतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार...
काठमाडौं । राष्ट्रियसभाले राष्ट्रियसभा नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ ।
शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५ संशोधन गर्न १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो । समिति...
काठमाडौं । सरकारी वकिलको कार्यालयले तीनकुने सामूहिक हत्या प्रकरणका मुख्य अभियुक्त सञ्जय भण्डारीविरूद्ध मुद्दा दायर गरेको छ।
काठमाडौंको तीनकुनेस्थित दिव्य समिलमा भएको सामूहिक हत्याको अनुसन्धान सकेर बुधबार प्रहरीले...
