Latest Articles

इजरायलबाट २५३ नेपालीलाई लिएर उड्यो वायुसेवा निगमको जहाज, काठमाडौं राति आइपुग्ने

काठमाडौं । इजरायलमा रहेका दुई सय ५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज उडेको छ।
इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
परराष्ट्र...

१२ सय ४७ केजीको फर्सीले विश्व रेकर्ड राखेपछि (तस्बिर सहित)

काठमाडौं । संसारको सबैभन्दा ठूलो फर्सी कत्रो होला? त्यसको तौल कति होला? कसले अनि कसरी फलाएको होला?
गत महिना मात्रै बेलायतका ग्यारेथ ग्रिफिनले संसारको सबैभन्दा ठूलो प्याज उमारेर विश्व रेकर्ड राखेका थिए। उनले ८.९७ केजीको प्याज...

हमासका लडाकुसँग युद्ध गर्न ३ लाख इजरायली सेना सिमानामा तैनाथ, युद्धका लागि गाजाभित्रै पठाइने

काठमाडौं ।  इजरायल र हमासबीचको युद्ध छैटौँ दिनमा प्रवेश गरेको छ । यस युद्धमा हालसम्म २४ सय मानिसले ज्यान गुमाएका छन् ।
हमासको आक्रमणमा इजरायलमा १२ सयको मृत्यु हुँदा इजरायली सेनाको हवाई कारबाहीमा गाजाक्षेत्रमा पनि १२ सय...

नेपालको अतिक्रमित भूमि कालापानी किन पुगे मोदी ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्र पुगेका छन्। मोदी हेलिकोप्टरबाट आज बिहान साढे ८ बजे नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका छन्।
मोदीले जोलिङ्काङमा पूजापाठ गरेका छन्...

महेश बस्नेतको कार्यक्रममा प्रसाईँ समर्थकहरूको ढुंगामुढा, दर्जन भन्दा बढी सवारीसाधनमाथि तोडफोड

झापा ।  झापामा पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरूले एक दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका छन् । राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्न बिहीबार झापा आएका नेकपा एमालेका पोलिटब्युरो...

नेपाल आउनका लागि इजरायलबाट २५० जना नेपाली चढे विमान

काठमाडौँ । इजरायलबाट नेपाल आउनका लागि २५० जना नेपाली विमान चढेका छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् ।
उनीहरूलाई लिएर फर्किने विमान राति नेपाल आइपुग्नेछ । नेपाली विद्यार्थी...

दक्ष श्रमिकलाई जर्मनीले रोजगारीका अवसर दिने

काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारी र जर्मनीका श्रम तथा सामाजिक मामिला राज्यमन्त्री लियोनी गेवर्सको...

इजरायल विमानस्थलमा नेपाल फर्कन जहाज कुर्दैछन् नपाली विद्यार्थीहरू

काठमाडौँ । स्वदेश फर्किन लागेका नेपाली विद्यार्थीहरू इजरायलस्थित विमानस्थल पुगेका छन् । नेपालबाट चार्डट विमान त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल एयरलाइन्सको विमानमार्फत ती विद्यार्थीहरूको उद्धार गर्न लागिएको हो ।
त्यसका...

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आजपनि स्थगित

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबरजस्ती करणीको मुद्दा बिहीबार स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा स्थगितको सूचीमा परेको हो ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक...

इजरायलमा नेपालीलाई लिन गएको विमान आजै राति ९ बजे फर्कने

काठमाडौं । विद्रोही समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज
(बिहीबार) बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने भएको छ।
परराष्ट्र मन्त्रालयका...