Latest Articles

इजरायलस्थित नेपाली दूतावासले भन्यो – विपिन जोशीको खोजी जारी छ

काठमाडौं ।  इजरायलस्थित नेपाली दूतावासले हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजी जारी राखेको छ ।
दूतावासले आक्रमणपछि सकुशल उद्धार गरिएका उनीसँगै बस्दै आएका एक विद्यार्थीलाई...

विश्वकप छनोट फुटबलमा लाओसविरूद्ध खेल्ने नेपाली टिम घोषणा

काठमाडौं । लाओसविरुद्धको फिफा विश्वकप फुटबल छनोट खेलका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली घोषणा गरेका छन् ।
नेपालले बिहीबार साँझ ५:३० बजे लाओससँग...

भ्रष्टाचारको डिल विदेशमा हुन थाल्यो : अख्तियार प्रमुख

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको डिल विदेशमा हुन थालेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख आयुक्त राईले...

सुन तस्करी प्रकरण : महराका छोरा राहुल सहित चार जनाविरूद्ध मुद्दा दायर

काठमाडौं । इलेक्ट्रिक चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा पक्राउ परेका राहुल महरासहित चार जनाविरूद्ध मुद्दा दायर भएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले चार जनालाई प्रतिवादी बनाएर बुधबार मुद्दा दर्ता...

सरकारलाई इजरायलमा रहेका नेपाली विद्यार्थीको प्रश्न : हामी नेपाल पनि फर्किन्छम् कि, यतै विलिन हुन्छौं ?

काठमाडौं । आफूहरुलाई छिटो उद्धार गरी नेपाल फर्काइदिन नेपाल इजरायलमा रहेका नेपालीहरुले सरकारसँग माग गरेका छन् । हिजो (मंगलबार) साँझ सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै इजरायलमा रहेका नेपालीहरुले सरकारसँग छिटो उद्धारको...

आज सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डाै – सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ ।
हिजो तोलाको एक लाख ८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै...

इजरायलमा बेपत्ता भएको भनिएका कञ्चनपुरका विपिन सम्पर्कमा आए

धनगढी ।  इजरायलमा बेपत्ता भएको भनिएका कञ्चनपुरका विपिन जोशी सम्पर्कमा आएका छन् । प्यालेस्टानी विद्रोही समूह (हमासको) आक्रमणबाट बेपत्ता भएको भनिएका जोशी सम्पर्कमा आएका हुन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी अहिले...

लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

धनगढी। कैलालीमा लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका १३ श्रीलङ्का जाने बाटो नजिकबाट गोदावरी नगरपालिका १ अत्तरिया बस्ने २४ वर्षीय पारस पार्की लागूऔषध खैरो हेरोइनसहित मंगलबार साँझ...

जुवा तास खेलिरहेको अवस्थामा १२ जुवाडे पक्राउ

धनगढी । कैलालीमा जुवा तास खेलिरहेको अवस्थामा १२ जुवाडे पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका १० पहलमानपुर बस्ने ३१ वर्षीय गजेन्द्र रोकायाको घरमा जुवा तास खेलिरहेको अवस्थामा उनी सहित १२ जुवाडे पक्राउ परेका हुन्...

एमाले सुदूरपश्चिम अधिवेशन नेतृत्व चयनका लागि आज मतदान हुने

काठमाडौं । नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । हिजो साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भएपनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो ।
निर्वाचन कमिटीले आज दिउसो १...