Latest Articles

नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जान अग्रिम टिकट लिएका छन् ।
सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम...

असोज ३ गते बरामद ७० हजार किलो चिनी साल्ट ट्रेडिङले बिक्री गर्न थाल्यो

काठमाडौं । गत असोज ३ गते काठमाडौंको कुलेश्वरस्थित एक गोदाममा व्यापारीले लुकाई राखेको अवस्थामा बरामद गरिएको चिनी साल्ट ट्रेडिङले बिक्री गर्न सुरु गरेको छ ।
लेबल उल्लेख नभएको १४ सय बोरा चिनी वाणिज्य विभाग र काठमाडौं जिल्ला...

त्रिभुवन विमानस्थलबाट पाँच सय ग्राम सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए...

एक सातापछि नेपालगञ्जमा हटाइयो कर्फ्यू र निषेधाज्ञा

काठमाडौं । नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा हटाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना निकालेर मंगलबार बिहान ४ बजेदेखि कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख गरेका...

कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ स्थित सडक खण्डबाट लागूऔषधसहित एक जना पक्राउ परेका हुन् ।
सोहि ठाउका ३१ वर्षीय विश्वप्रताप शाहलाइ १३० मिलिग्राम लागुऔषधसहित...

आकाशियो जिराको भाउ, एक केजि जिराको मूल्य १४ सय

काठमाडौं। एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ। गत वर्ष प्रतिकेजी ४५० रुपैयाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सयले बढेर हाल बजारमा एक हजार २५० देखि एक हजार ४०० रुपैयाँ हाराहारीमा पुगेको छ।
जिरा आन्तरिक...

इजरायलमा घाइते भएका दाङका प्रविण भन्छन् : अपरेसन भर्खर भयो, सक्सेसफुल भयो भन्दिनु है

काठमाडौं । इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन भनेका छन् ।
मोबाइल नम्बरसमेत भन्दै...

सरकारको आग्रह : इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्नु

काठमाडौं । सरकारले केही समय इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न आग्रह गरेको छ ।
सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले केही समय कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत...

गैरीगाउँ हत्याकाण्डका अभियुक्तको मानसिक अवस्था नबिग्रिएको र सामान्यभन्दा तीक्ष्ण दिमाग

काठमाडौं । काठमाडौंको गैह्रिगाउँमा ४ जनाको सामूहिक हत्या गरेको आरोप लागेका युवकको मानसिक अवस्था नबिग्रिएको पाइएको छ ।
जन्मजात बोल्न नसक्ने २३ वर्षीय सञ्जय भण्डारीले पक्राउ पछि शृंखलाबद्ध हत्या गरेको बताएपछि प्रहरीले उनको...

एमाले सुदूरपश्चिमअधिवेशन : अध्यक्षमा चार जनाको उम्मेदवारी

काठमाडौं। नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत पदम पालका अनुसार अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए । निवर्तमान प्रदेश...