Latest Articles

फेरि खुल्यो अर्को आइपिओ, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौं । सर्वसाधारणका लागि चिरख्वा हाइड्रोपावर लिमिटेडले आज (मंगलबार) देखि आइपिओ बिक्री खुला गरेको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि...

आज सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका...

अरिंगालले टोकेर दुई बालिकाको मृत्यु

जाजरकोट ।  कुशे गाउँपालिका–१ धाउनीमा अरिंगालले टोकेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा  वीरबहादुर सिंहका छोरीद्वय ९  महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन्।

टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर...

इजरायलमा जोखिममा रहेका ७० जना नेपाली विद्यार्थी भन्छन् : हामीलाई बचाउनुहोस् (नामसहित)

काठमाडौं । उत्तरी इजरायलमा रहेका नेपालीहरू पनि जोखिममा परेका छन् । हमासको आक्रमणपछि दक्षिणी इजरायलमा रहेका नेपाली विद्यार्थीहरू जोखिममा परेका थिए । १० जना विद्यार्थी मारिएका थिए । दक्षिणी इजरायलमा रहेका विद्यार्थीहरूको आज...

आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं ।  हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको दुःखमा आज नेपालमा राष्ट्रिय शोक मनाइँदैछ । सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।

आज शोकमा...

एमाले सुदूरपश्चिम अधिवेशनः आजै उम्मेदवारी दर्ता र आजै चुनाव

काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम अधिवेशनमा नयाँ कमिटी चयनका लागि आजै उम्मेदवारी दर्ता र चुनाव हुँदैछ । निर्वाचन कमिटीले बिहान सात बजेदेखि ९ बजेसम्म उम्मेदवारी दर्ताको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
यस्तै...

इजरायलले गाजामा लगायो विजुली, खाना, पानी, इन्धन र औषधि सबैमा रोक

काठमाडौं । इजरायलले गाजामा पूरा घेराबन्दी गर्दै विजुली, पानी, खाद्यन्न र इन्धनको आपूर्ति रोकिदिएको छ । शनिबार बिहान हमासको आक्रमण सुरु भएपछि इजरायलले गाजामा खाद्यन्न र औषधिसहित सबै इमरजेन्सी वस्तुको सप्लाई रोक्ने निर्णय...

पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन, सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ

काठमाडौं । ‘व्यापार गर्न ठूलो लगानी चाहिन्छ रु होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।’
सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र...

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै दिन तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा इजरायलमा रहेका नेपालीहरूको अवस्था सम्बन्धमा छलफल हुनेछ ।
बिहान साढे...

मौसम पूर्वानुमानः आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट मनसुन बाहिरिइसकेको छ। अहिले देशको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
हाल कोशी...