काठमाडौं । प्यालेस्टिन लडाकु समूह हमासको आक्रमणपछि सरकारले इजरायलमा रहेका नेपालीहरु फिर्ताको प्रक्रिया थालेको छ। हमासको आक्रमणबाट ज्यान गुमाएका १० जना नेपालीको शव नेपाल ल्याउन पनि प्रक्रिया थालिएको परराष्ट्र मन्त्रालयले...
Latest Articles
काठमाडौं । इजरायलमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपालीहरुबारे निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक बसिरहेको छ ।
इजरायलको वस्तुस्थितिको समग्र मूल्यांकन गरी नेपाली नागरिकको...
काठमाडौं । भद्रपुर र मेचीनगरबाट लागु औषध ब्राउन सुगर र खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका- ५ स्थित मेची पुलबाट ब्राउन सुगरसहित बिर्तामोड नगरपालिका- ३ निवासी १९...
काठमाडौं । कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बजारबाट तास खेलिरहेको अवस्थामा १५ जना जुवाडे पक्राउ परेका हुन् ।
गए राति ११ बजे कृष्णपुर–५ गुलरिया बजारमा ४५...
काठमाडौं । हाल कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
साथै बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का...
काठमाडौं । इजरायल-हमास लडाइँमा दुवै पक्षका गरी कम्तिमा ११ सय मानिसको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
प्लालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले आक्रमण गरेपछिको ३६ घण्टामा यो क्षति भएको हो।...
काठमाडौँ । आवश्यक कार्ड नहुँदा ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ । चालक अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकबाहेक अरु छपाइ रोकिएको हो ।
यातायात व्यवस्था विभागका अनुसार...
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ ।
महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र...
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारले पाल्दै आएको चर्चित कुकुर घर निकाला भएको छ । राष्ट्रपति निवास ह्वाइट हाउसमा धेरै जनालाई टोकेपछि कमान्डर नामक उक्त कुकुरलाई घर निकाला गरिएको हो ।
जो बाइडेन पत्नी तथा प्रथम...
काठमाडौं । गत सिजन ‘ट्रेबल’ जितेको म्यानचेस्टर सिटीमाथि आर्सनलले इंग्लिस प्रिमियर लिगमा आठ वर्षपछि विजय हासिल गरेको छ ।
साविक विजेता सिटी आइतबार आर्सनलसँग १–० ले स्तब्ध बन्यो । आर्सनलले सन् २०१५ डिसेम्बरपछि प्रिमियर लिगमा...
