Latest Articles

अमेरिकी राष्ट्र्रपति बाइडेनको कुकुरलाई किन गरियो घर निकाला ?

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारले पाल्दै आएको चर्चित कुकुर घर निकाला भएको छ । राष्ट्रपति निवास ह्वाइट हाउसमा धेरै जनालाई टोकेपछि कमान्डर नामक उक्त कुकुरलाई घर निकाला गरिएको हो ।
जो बाइडेन पत्नी तथा प्रथम...

प्रिमियर लिग : आठ वर्षपछि आर्सनलले सिटीलाई हरायो

काठमाडौं । गत सिजन ‘ट्रेबल’ जितेको म्यानचेस्टर सिटीमाथि आर्सनलले इंग्लिस प्रिमियर लिगमा आठ वर्षपछि विजय हासिल गरेको छ ।
साविक विजेता सिटी आइतबार आर्सनलसँग १–० ले स्तब्ध बन्यो । आर्सनलले सन् २०१५ डिसेम्बरपछि प्रिमियर लिगमा...

आजदेखि खुल्यो दशैंका लागि अग्रिम टिकट बुकिङ

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट...

आज २०८० साल असोज २२ गते सोमवार,यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । शेयर बजारको क्षेत्रमा रूचि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज यात्रामा मालसामान हराउन...

इजरायलमा मृत्यु हुने १० जना नेपालीको पहिचान खुल्यो (नामावलीसहित)

काठमाडौं । इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको छ। इजरायलस्थित नेपाली राजदूतावासले बेपत्ता रहेका भनिएका ११ जनामध्ये १० जनाको मृत्यु भएको हो। एकजना भने अझै पनि बेपत्ता नै छन्।

मृत्यु हुनेमा...

सुन तस्करी प्रकरणमा सीआईबीकाे प्रतिवेदनः महरालाई उन्मुक्ति, छोराविरुद्ध मुद्दा चलाउन सिफारिस

भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आफ्नो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ । सीआईबीले आइतबार वकिल कार्यालयलाई...

काठमाडौं महानगरले वर्षेनी १५ हजारलाई सीपमुलक तालिम र ५ हजारलाई रोजगारी दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षेनी १५ हजार जनालाई सीपमुलक तालिम दिने भएको छ।
यीमध्ये पाँच हजारलाई रोजगारी दिने योजनासमेत महानगरको छ।
मेयर बालेन शाहले बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी तथा...

शिक्षामन्त्री राईको आग्रह : सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नु

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरोकारवालासँग भएका सहमति र मागलाई ध्यानमा राखेर विद्यालय शिक्षा विधेयक, २०८० पारित गराउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विधेयकमाथिका सामान्य...

इजिप्टमा दुई जना इजरायली पर्यटकको गोली हानी हत्या

काठमाडौं । इजिप्टमा दुई जना इजरायली पर्यटकको गोली हानी हत्या गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार इजिप्टको पर्यटकीय क्षेत्रमा दुई जना इजरायली र एक जना इजिप्सियनको हत्या भएको हो ।
इजिप्टको एलेक्जेन्ड्रिया...

प्रतिनिधिसभा बैठकमा सांसदहरूले के के बिषयमा गराए त सरकारको ध्यानाकर्षण ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले चाडबाडको समयमा भएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका विषय सम्बोधन गर्नका लागि संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
उपभोक्ता...