Latest Articles

आजदेखि सुपथ मूल्य पसल सञ्चालन : कहाँ-कहाँ छन् त ?

काठमाडौं । दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।
उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा...

विश्वकप क्रिकेट : आज भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । १३औं संस्करणको पुरुष एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको चौथो दिन आज आयोजक राष्ट्र भारत र अस्ट्रेलिया भिड्ने छन्।
भारतले सन् १९८३ र २०११ मा गरी दुई पटक एकदिवसीय विश्वकपको उपाधि उचालेको छ। यता, अस्ट्रेलियाले...

फरार रहेका निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष चौधरी पक्राउ

काठमाडौं । बिगो मुद्दामा सजाय तोकिएपछि फरार रहेका निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरी पक्राउ परेका छन् ।
धनुषा जिल्ला अदालत फैसला कार्यान्वयन दास्ता र धनुषा प्रहरीको संयुक्त टोलीले चौधरीलाई शनिवार पक्राउ गरेको...

सालको कडीसहित तीन जना पक्राउ

काठमाडौं । कैलालीमा सालको कडीसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट सात फिट लम्बाइ र ३÷४ इन्च चौडाइ भएका एक सय सात थान कडीसहित तीन जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी...

अफगानिस्तानमा भूकम्प, १०० भन्दा धेरैको मृत्यु, हजारभन्दा बढी घाइते

काठमाडौं । अफगानिस्तानमा भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।
खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ ।
स्थानीय समय अनुसार शनिबार मध्याह्न ६.१...

आज २०८० साल असोज २१ गते आइतवार,यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन हाँसखेल र...

इजरायलमा हमासले गरेको आक्रमणमा परि १४ नेपाली मध्ये ९ घाइते २ जनाको अवस्था गम्भीर

काठमाडौं । इजरायलमा शनिबार प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले गरेको आक्रमणमा परेका दुई जना नेपालीको अवस्था गम्भीर छ।
परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए पदबाट राजीनामा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मध्यावधि निर्वाचनमा जान नदिन एमाले त्याग गर्न तयार रहेको भन्दै पदबाट राजीनामा दिएका छन् ।
विश्वासको मत लिनुअघि नै आफूले प्रदेश प्रमुख समक्ष राजीनामा दिएको उनले बताए...

आज असोज २० गते शनिवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज साथीभाइले पनि राम्रै सहयोग...

सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो, अन्य भू-भागबाट कहिले बाहिरिन्छ ?

काठमाडौँ । यस वर्षको मनसुन शुक्रबार नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ । नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार...