काठमाडौं । घरजग्गा बैङ्कमा राखेर लिने कर्जा वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार एकीकृत निर्देशन जारी गर्दै जग्गाको मूल्याङ्कनमा पाइने कर्जाको अनुपात वृद्धि गरेको हो ।
रियल स्टेट कर्जा लोन टु भ्यालु रेसियो ४०...
Latest Articles
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विरोधबीच संसदमा विद्यालय शिक्षा विधेयक प्रस्तुत भएको छ ।
शिक्षामन्त्री आशोक राईले ‘विद्यालय शिक्षा विधेयक– २०८०’ संसदमा छलफलका लागि प्रस्तुत गरेका हुन् ।
विधेयकमाथि...
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाका मुख्य सडकमा सीसी टिभीका लागि नेपाल प्रहरीसँग र सडक बत्तीका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भइ काम अघि बढेको बताइन् ।
शुक्रबार सडक सुरक्षा...
काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गरेका उनी राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्षसमेत हुन् । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने...
काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महंगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यसपालिको दशैँ मनाउछन्? भन्दै सरकारलाई प्रश्न गरेका छन्।
शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै...
काठमाडौं । सांसदहरूले चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद भगवती चौधरीले चाडबाडका बेला हुने कालोबजारी...
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा ताला लगाएको छ । नेविसंघको तालाबन्दीका कारण आज बिहानका लागि तोकिएको परीक्षा स्थगित भएको छ । तालाबन्दीका कारण आज बिहान १० बजेदेखि हुने भनिएको...
काठमाडौं । एमाले गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । गएराति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै विजयी भए...
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले त्रिभुवन विश्वविद्यालयमा भइरहेको उपप्राध्यापक तथा प्राध्यापकको अन्तर्वार्ता रोकेको प्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘पूर्वनिर्धारित...
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले कात्तिक १० गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पुँजी ६८ करोड ७५ लाख...
