Latest Articles

दसैँका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा किन हुँदैछ ढिलाइ ?

काठमाडौं । दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ ।
अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने...

ज्ञानेन्द्रलाई राजा भनेकोमा माओवादी सांसदको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा अध्यक्ष लिङदेनले ज्ञानेन्द्रलाई राजा भनेर सम्बोधन...

भन्सार छलेर ल्याइएको ३३ बोरा चिनी बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहीबार भन्सार छली ल्याइएको चिनी,सखरसहित पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ ।
सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका -११ रामजानकी पार्टी प्यालेस अगाडि शंकास्पद अवस्थामा...

लागू औषध खैरो हेरोईनसहित एक जना पक्राउ

काठमाडौं । धनगढीमा लागू औषध खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट लागू औषध खैरो हेरोईनसहित बिहीबार साँझ एक जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट...

भूकम्प प्रभावित जिल्ला बझाङ गए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला बझाङ गएका छन्।
आज बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ गएका हुन्।
उपप्रधान तथा रक्षामन्त्री...

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख सात...

आजको मौसमः यी तिन प्रदेशका वर्षाको सम्भावना

काठमाडौं ।  हाल नेपालमा भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा...

भारतीय क्रिकेटर शुभमन गिललाई डेंगी, अष्ट्रेलियाविरूद्धको खेल गुमाउन सक्ने

काठमाडौं । भारतीय राष्ट्रिय टिमका ओपनिङ ब्याट्सम्यान शुभमन गिललाई डेंगी संक्रमण भएको छ।
टाइम्स अफ इन्डियाका अनुसार गिललाई उच्च ज्वरो आएको छ।
चेन्नईमा आएदेखि नै उनलाई उच्च ज्वरो आएकाले डेंगी परीक्षण गर्दा पोजेटिभ देखिएको...

बंगलादेशलाई हराउँदै भारत एसियाली खेलकुदको फाइनलमा

xकाठमाडौं ।  बंगलादेशलाई ९ विकेटले हराउँदै भारत चीनमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशले प्रस्तुत गरेको ९७ रनको न्यून लक्ष्य भारतले ९.२ ओभरमा मात्र एक विकेटको पछ्याएको हो ।
भारतको...

नेपालगञ्जमा कर्फ्यु केही खुकुलो : दिउँसो निषेधाज्ञा, राति कर्फ्यु

काठमाडौं । सामाजिक सञ्जालमा लेखिएको स्टाटसका कारण नेपालगञ्जमा उत्पन्न भएको तनाव उग्र हुन नदिन बाँके प्रशासनले लगाएको कर्फ्यु केही खुकुलो बनाइएको छ।
नेपालगञ्जमा धार्मिक सद्भाव र सहिष्णुता बिथोल्ने गतिविधि भएपछि...