Latest Articles

आज विश्व मुस्कान दिवस : मुस्कुराइरहन के गर्ने त ?

काठमाडौं । आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो ।
‘सुन्दर र आकर्षक देखिन कसलाई मन...

विश्वकप छनोटकाे तयारीमा नेपाल, १० दिन राजस्थान रोयल्समा प्रशिक्षण लिने

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी टीट्वेन्टी विश्वकपको तयारीमा जुटेकाे छ । ३० अक्टाेबरदेखि टी-२० विश्वकपको एसिया क्षेत्रीय छनोट नेपालमै हुने तालिका छ । यसैकाे तयारीस्वरूप नेपाली खेलाडीले इन्डियन प्रिमियल लिग...

भारतसँग पराजित भएपछि कबड्डीमा नेपाल कास्यमा सिमित

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग ६१-१७ ले पराजित भएको छ । सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक पक्का गरेको छ ।
कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै...

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरी गयो भूकम्प

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ तथा गए राति...

विश्वकप क्रिकेट : आज पाकिस्तान र नेदरल्याण्डस भिड्दै

काठमाडौं । आइसीसी विश्वकप अन्तर्गत आज पाकिस्तान र नेदरल्याण्डस भिड्दै छन् ।
भारतमा जारी आइसीसी विश्वकप अन्तर्गत हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्ह सवा २ बजे बजेदेखि शुरु हुनेछ ।
नेदरल्याण्डस विश्वकप...

आज प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची?

काठमाडौं । संघीय संसदअन्तर्गत शुक्रबार प्रतिनिधि सभाको बैठक बस्दैछ।

बैठक नयाँ बानेश्वस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजेबाट सुरु हुनेछ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा...

गभर्नर अधिकारीको दस्तखतसहितको २० रुपैयाँको नयाँ नोट आजदेखि चल्तीमा आउने

काठमाडौं । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको दस्तखतसहितको नयाँ २० रुपैयाँको नोट असोज १९ गतेदेखि चल्तीमा आउने भएको छ ।

राष्ट्र बैंकले साबिककै आकार तथा रङमा संकेत नम्बर ठ–८७ ०००००१ देखि त–१८ ९९९९९९ सम्म गरि २०...

आज असोज १९ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मित्रहरूले सहयोग गर्नेछन् र...

क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन्।
नेपाल प्रहरीका जवान पदबाट उनलाई सहायक हवल्दारमा बढुवा गरिएको डिआइजी कुवेर कडायतले बताए।
चीनको हाङझाउमा १९ औं एसियाली खेलकुदमा रेकर्ड बनाएको भन्दै...

सर्वोच्चद्धारा ‘गुन्डा नाइके’ रिगललाई माफी दिनुको कारण लिखित रूपमा सात दिनभित्र पेस गर्न माग

 
काठमाडौँ । नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई छाड्नुपर्नाको कारण लिखित रूपमा सात दिनभित्र पेस गर्नका लागि सर्वोच्च अदालतले माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले भारती शेर्पाद्वारा दायर रिटमा...