Latest Articles

रिगलको आममाफीबारे गलत निर्णय भएको छ, सरकारले सदनमा उभिएर जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने निर्णयमा सरकारको जवाफ माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै गलत निर्णय भएकाले त्यसको जवाफ दिनुपर्ने बताए।

उनले भने...

अन्नपात र गाईभैँसी बेचेर विद्यालय पुनःनिर्माण

काठमाडौं ।  म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित जयन्ती माध्यमिक विद्यालय भवन समुदायको अगुवाइमा पुनःनिर्माण गरिएको छ । विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका...

सिक्किममा अचानक आएको बाढीमा बेपत्ता २३ मध्ये एक सैनिक जवानको जीवितै उद्धार

काठमाडौं । भारतको सिक्किममा अचानक आएको बाढीले बगाएका २३ मध्ये एक भारतीय सैनिक जवानको जिवितै उद्धार गरिएको छ।

ल्होनक ताल फुटेर आएको बाढीमा सैनिक बेपत्ता भएका हुन्। बेपत्तामध्ये एक जनाको बुधबार बेलुका उद्धार गरिएको छ। बाँकी...

पहिचानको नागरिकता लिन मर्नुपर्ने अवस्था आउनु कत्तिको न्यायोचित हो : निशा डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले पहिचानसहितको नागरिकता बनाउन पाठेघरको शल्यक्रिया गरी फालेका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका एक व्यक्तिको मृत्यु भएको प्रसंग प्रतिनिधिसभामा उठाएकी छन्...

शिखर धवनको सम्बन्धविच्छेद, श्रीमती आयशाले मानसिक यातना दिएको अदालतद्धारा स्वीकार

काठमाडौं । भारतका स्टार क्रिकेटर शिखर धवन र उनकी श्रीमती आयशाको सम्बन्धविच्छेदलाई अदालतले मन्जुरी दिएको छ । दिल्लीको एक फ्यामिली कोर्टले उक्त मन्जुरी दिएको हो । शिखर धवन आफ्नी श्रीमती आयशा मुखर्जीसँग अलग बस्दै आएका थिए ।
यस...

बाँदरको आक्रमणबाट पाल्पामा ३ बाख्रा मरेको विषयमा गैरेले संसदमा गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले बाँदरको समस्या नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गैरेले पाल्पाको तानसेन वडा नम्बर ९ को गठुवा भन्ने ठाउँमा...

कप्तान पौडेल भन्छन् : फिल्डिङमा कमजोरी हुँदा भारतसँग हार व्यहोर्नुपर्‍यो

काठमाडौं । चीनमा जारी १९ औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीवार मध्यान्ह नेपाली राष्ट्रिय क्रिकेट टोली...

बझाङमा तीन दिन विद्यालय बन्द गर्न प्रशासनको सुझाव

काठमाडौं । बझाङमा तीन दिन विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालयले सुझाव दिएको छ ।
मङ्गलवार आएको भूकम्पले यहीका विद्यालयमा क्षति पुराएको भन्दै तत्काल विद्यालय बन्द गर्न अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी...

ठगीमा संलग्न पाकिस्तानी र अजरबैजानका नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले ठगी कार्यमा संलग्न रहेको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाकिस्तानको राहुलपिन्डी घर भई हाल काठमाडौँ...

स्वदेश फर्कियाे नेपाली राष्ट्रिय क्रिकेट टाेली, विमानस्थलमा गरियाे स्वागत (तस्बिरहरु)

काठमाडौं । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत क्रिकेट खेलमा सहभागी भएर नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्केको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा नेपाली क्रिकेट टोलीको भव्य स्वागत गरियो ।
प्रतियोगिता...