Latest Articles

अवरुद्ध मध्य-पहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बागलुङको बुर्तिबाङ-पूर्वी रुकुम खण्डको निसीखोला...

अस्पतालबाट फर्केर फेरि अनशन बसिन् भारती

काठमाडौं । बेहोस भएर हिजो सर्वोच्च परिसरमै ढलेपछि उपचारका लागि वीर अस्पताल लगिएकी भारती मानन्धर आज पुन माइतीघरमा अनशन बसेकी छन् । वीर अस्पतालमा उपचारपश्चात उनी आज फेरि अनशन बसेकी हुन् ।
सरकारले आफ्ना श्रीमान्‌का हत्याराको...

नेपालगञ्जमा लगाइएको कर्फ्यू दिनभरिका लागि हट्यो, निषेधाज्ञा भने जारी

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा गत मंगलबारदेखि लगाइएको कर्फ्यू हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार एक सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आज बिहान ८...

एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू, इंगल्याण्ड र उपविजेता न्युजिल्याण्ड भिड्दै

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू हुँदैछ।
भारतको अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विश्वकपको उद्घाटन खेल हुनेछ। दिउँसो सवा २ बजे हुने उद्घाटन खेलमा साविक विजेता इंगल्याण्ड र साविक...

मधेशमा जितिया पर्वको रौनक सुरु, यसरी कठोर व्रत गर्छन् महिलाहरू ?

काठमाडौं। तराई मधेशका जिल्लामा महिलाहरूले विशेष श्रद्धापूर्वक मनाइने जितिया पर्व आजबाट सुरु भएको छ । महिलाहरू आज ‘नहाय-खाय’ गर्दैछन् ।
बिहानैदेखि जनकपुरधामको ऐतिहासिक पोखरी तथा जलाशयमा स्नान गर्ने व्रतालु महिलाहरूको भीड...

आजदेखि मौसममा सुधार आउने, यी पाँच प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने छ । नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको भनाइ छ ।
नेपालमा हाल भारतको झारखण्ड आसपासको...

आज असोज १८ गते बिहीवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनपेक्षित शुभ समाचारले तपाईंको हौसला बढाउनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । परीक्षा र पढाईमा राम्रै सफलता मिल्ला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ति हात पर्ने...

साउदीको दमाम उडेको नेपाल एयरलाइन्सकाे जहाज बीचबाटोबाटै काठमाडाैं फर्कियो

काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौं फर्किएको छ । गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको...

राष्ट्रिय सुरक्षा परिषद् बैठकमा सुरक्षा रणनीतिबारे छलफल

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्ला केही दिनमा देशका केही स्थानहरूमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अनपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा...

आजदेखि डिभी खुल्दै, कात्तिक २१ गतेसम्म भर्न सकिने

काठमाडौं । सन् २०२५को डिभी कार्यक्रमको लागि आजदेखि आवेदन खुल्ने भएको छ।
बुधबार राति ९:४५ देखि डिभी कार्यक्रम खुला हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।
डिभीको लागि आवेदन कात्तिक २१ गते राति १०:४५ बजेसम्म दिन...