Latest Articles

मौलाउँदै सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थलबाट फेरि ३२० ग्राम सुनसहित २ भारतीय पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय २० ग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा भारतीय नागरिक २६ वर्षीय मिहिर सञ्जयकुमार अग्रवाल र ३० वर्षीय आँचल प्रग्नेशकुमार जबेरी रहेका छन्...

पहिरोका कारण पाल्पा–गुल्मी सडकको जोर्ते सडकखण्ड अवरुद्ध

काठमाडौं । पाल्पा–गुल्मी सडकको जोर्ते खण्डमा पहिरो खसेर बिहीबार बिहानैदेखि अवरुद्ध भएको छ । तानसेन–रिडी सडक खण्डको रिब्दीकोट गाउँपालिका–२, लघुवा र जोर्तेका बीचमा ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय...

प्रधानमन्त्री प्रचण्ड बझाङ जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित बझाङ जाने भएका छन्। प्रधानमन्त्री शुक्रबार बझाङको निरीक्षणमा जाने उनको सचिवालयले जनाएको छ।
मंगलबार बझाङ केन्द्रबिन्दू भएर गएको भूकम्पले सुदूरपश्चिम...

ग्वार्कोमा ‘फ्लाइ ओभर’ समयमै सकाउन दैनिक २१ घण्टासम्म काम हुँदै

काठमाडौं । निर्धारित समयमै निर्माण सम्पन्न गर्न ललितपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइ ओभर’मा दैनिक १८ घण्टादेखि २१ घण्टासम्म काम भइरहेको छ।
केही महिना आवश्यक उपकरण उपलब्ध नहुँदा रोकिएको काम तीव्र गतिमा अघि बढाइएको सडक...

अब नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही गरिने

काठमाडौं । दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र...

मागभन्दा बढी आवेदन परेपछि बन्द भयो सोनापुर सिमेन्टको आईपीओ आवेदन

काठमाडौं । मागभन्दा बढी आवेदन परेपछि सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले प्राथमिक सेयर (आईपीओ)  मा आवेदन बन्द गरेको छ ।
१४ असोजदेखि कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा...

कात्तिक १० गतेदेखि आईपीओ निष्कास गर्दै मुक्तिनाथ कृषि कम्पनी

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १० कात्तिकदेखि प्राथमिक सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ ।
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ...

सर्वसाधारणका लागि माथिल्लो मैलुङ खोलाको आइपिओ खुल्यो

काठमाडौं । सर्वसाधारणका लागि माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज ९बिहीबार० देखि आइपिओ निष्कासन गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन...

रिगललाई दिएको आम माफीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौं । गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आम माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी न्यायाधीश डा। मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।
रिगलको निर्देशनमा मारिएका चेतन मानन्धरकी श्रीमती भारती...

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार

काठमाडौं । सुनको भाउ फेरि बढ्न थालेको छ । केही दिन लगातार घटेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हो ।
हिजो सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको थियो भने आज फेरि चार सय रुपैयाँले बढेको हो ।
सुन आज तोलामा १ लाख ७ हजार ३ सय...