Latest Articles

शेयर बजार ९ अङ्कले बढ्यो, १ अर्ब १८ करोड रुपैयाँको कारोबार

काठमाण्डाै । शेयर बजार आज बुधवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव २४ विन्दुले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ विन्दुमा पुगेको छ ।
आज बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै...

पक्राउ परेका आचार्य श्रीनिवासलाई बिनासर्त रिहा गर्न साधुसन्तको माग

काठमाडौं ।  मंगलबार पक्राउ परेका आयार्य श्रीनिवासलाई बिनासर्त रिहा गर्न जनकपुरधामका साधुसन्तहरुले माग गरेका छन् । जनकपुरधामका साधुहरूको संस्था श्री रामानन्दीय बैष्णव संघले बुधबार बिहान पत्रकार सम्मेलन गरी आचार्यलाई...

‘कर्फ्यू’ का कारण सीमा नाकामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै

काठमाडौं । नेपालगञ्जमा लागेको ‘कर्फ्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ।
कर्फ्यूका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका...

भन्सार राजश्व छली गरी ल्याइएको १२ लाख मूल्य बराबरको अवैध मालसामान पक्राउ

काठमाडौं । भारतबाट भन्सार राजश्व छली गरी नेपाल भित्र्याइएको १२ लाख मूल्य बराबरको अवैध सामान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सीमावर्ती क्षेत्रको विभिन्न...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आउँदो शुक्रबार प्रदेशसभाबाट विश्वास मत लिने तयारी गरेका छन् ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले १९ असोज शुक्रबार बस्ने प्रदेशसभभा बैठकमा विश्वासको मतको...

लागुऔषध मुद्दाका पाँचजना पक्राउ

काठमाडौं । लागुऔषधको ओसारपसारमा प्रहरीले विशेष अभियान सञ्चालन गरेसँगै कारोवारी धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले पछिल्लो दुई दिनमा लागुऔषधसहित ५ जना युवालाई उदयपुरको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला...

भौतिक पूर्वाधार मन्त्रीको वाचा : राजधानीको सडकका खाल्डाखुल्डी दशैंअगावै पुरिसक्छौं

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजधानीका मुख्य सडकको खाल्डाखुल्डी दशैंअगावै पुरिसक्ने बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बुधवार बोल्दै मन्त्री आफ्नो...

भ्रष्टाचार आरोपमा पूर्वउपाध्यक्षसहित १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । रोल्पाको गंगादेव गाउँपालिका वडा नं २ मा एक आयोजना निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्वगाउँपालिका उपाध्यक्ष रिता घर्ती, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सो आयोजना निर्माणका लागि बनेको उपभोक्ता...

‘रिगल’ विरुद्धको रिटमा बिहीबार सर्वोच्चमा पेशी

काठमाडौँ । नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा बिहीबार सुनुवाइ हुने गरी पेशी तोकिएको छ । रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या...

नापीका अधिकृतदेखि खरिदारसम्म ८५८ जना कर्मचारीको एकै पटक सरुवा (सूचीसहित)

काठमाडौं । नापी विभागले नापी अधिकृतदेखि खरिदारसम्म ८५८ कर्मचारीको एकै पटक सरुवा गरेको छ । विभागले नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पदका ११३, राजपत्र अनङ्कित प्रथम श्रेणी, सर्भेक्षक...