काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले...
Latest Articles
काठमाडौं । नेपालगञ्जमा हिजोदेखि लगाइएको कर्फ्युका कारण भारतबाट नेपाल आउँदै गरेका यात्रुहरू जमुनाह नाकामा अलपत्र परेका छन् ।
भारतमा रोजगारीका लागि गएका धेरै नेपालीहरू यो बेला दसैँ मनाउन घर फर्किने गरेका छन् । तर हिन्दु र...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक आपसमा धार्मिक आस्थाको सम्मान गर्न आग्रह गरेका छन् । उनले पछिल्लो समय धार्मिक विवादमा नेपालगन्ज लगायत विभिन्न भागमा फैलिएको अशान्तिले सहिष्णुताको...
काठमाडौँ । नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना उपचारपछि घर फर्किएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच भएको झडपमा हालसम्म ५ जना सुरक्षाकर्मी र १७ जना...
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ असोजदेखि धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले मकर्जरपछि संसथापक र साधराण सेयर संरचना मिलाउन एफपीओ जारी गर्न लागेको जनाएको छ ।
बैंक तथा...
काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु भएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले अहिले...
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन्।
पार्टीको तीन महिने अभियानका लागि अछामको साँफेबगर पुगेका उनी बुधबार बिहान एक्कासी अस्वस्थ भएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए।...
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङमा केन्द्रबिन्दु बनाएर मंगलबार गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
शाहका तर्फबाट संवाद सचिव फणी पाठकले बुधबार विज्ञप्तिमा भूकम्पले सुदूर पश्चिमी...
काठमाडौं । बाँकेका योगराज ढकाल (रिगल) लाई आममाफी दिएको विरोधमा भारती मानन्धरले अनशन सुरू गरेकी छन्।
श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले...
लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएका समूहगत चरणका खेलमा पूर्व विजेताहरु रियल म्याड्रिड र बायर्न म्युनिख विजयी भएका छन्।
दुई इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल भने पराजित भए। नापोलीको...
