Latest Articles

आज पनि सेयर बजार, हाइड्रोपावरमा उच्च गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाएको भए पनि सेयर बजारमा भने नकारात्मक प्रभाव देखिएको छ ।
गत बिहीबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय...

झलनाथ प्रतिष्ठानको सर्प पालनमा भ्रष्टाचार, पूर्वमन्त्रीसहित सात जनाविरुद्ध मुद्दा

काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित सात जनाविरुद्ध विषेश अदालतमा...

इजरायलमा १२ विद्यार्थी सम्पर्कविहीन भएका छन् : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीन भएको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा इजरायल घटनाबारे जानकारी गराउँदै परराष्ट्र मन्त्री साउदले १२ नेपाली सम्पर्कविहीन भएको बताएका...

गैरीगाउँ हत्याकाण्ड : धेरै ठाउँमा हत्या गरेको बयान दिएपछि प्रहरीले गर्‍यो सञ्जयको ‘ब्रेन म्यापिङ’

काठमाडौं । नेपालमा अपराध अनुसन्धानमा पहिलो पटक ‘ब्रेन म्यापिङ’ विधिको प्रयोग गरिएको छ । गैरीगाउँस्थित एक स–मिलमा चार जनाको हत्या आरोपमा पक्राउ परेका सञ्जय भण्डारीको ब्रेन म्यापिङ गराइएको हो ।
उनले गैरीगाउँ बाहेक...

काठमाडौं महानगरभित्र चल्ने सवारी साधनले धुँवाको मुस्लो फाले ३ लाख जरिवाना तिराउने

काठमाडौं । काठमाडौं महानगरपलिकाले धुँवाको मुस्लो फाल्ने सवारी साधनलाई जरिवाना तिराउने भएको छ । धुँवाको मुस्लो फाल्ने सवारीसाधनलाई तीन लाख रुपैयाँसम्म जरिवाना तोकिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले आज एक सूचना...

कास्कीको किम्रोङखोला पहिरोले थुनियो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित किम्रोङखोला पहिरोले थुनिएको छ । अन्नपूर्ण–११ मा खोला गएराति पहिरोले थुनिएर ताल बनेको सोही वडाका वडाध्यक्ष हिमबहादुर गुरुङले बताए ।
उनका अनुसार आज बिहान ११ बजेदेखि खोलामा पानी...

ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल पक्राउ

काठमाडौँ । ओएसआर डिजिटलका म्यानेजिङ डाइरेक्टर ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् । फिल्मको पाइरेशी र ठगी मुद्दामा उनी शुक्रबार पक्राउ परेका हुन् । अग्रवाल पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।
फिल्म...

बिआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिवद्ध छ: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन-नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताएका छन्।

आइतबार बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...

सुन चाँदीको भाउ आज बढ्यो

काठमाण्डौ । सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको भाउ तोलामा आज एक लाख सात हजार ६ सय रुपैयाँ छ ।...

प्रिमियर लिग फुटबलमा आज चार खेल हुँदै

काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज बेलुका पौने ७ बजे ब्राइटन र लिभरपुल, वेस्ट ह्याम र न्यूक्यासल, उल्भ्स र एस्टनभिल्ला खेल्दैछन् भने राति सवा ९ बजे आर्सनल र म्यानचेस्टर सिटीबीच खेल हुनेछ...