काठमाडौं । इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिमका ७ जना परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही दुई लाख रुपैयाँ दिने भएको छ ।
सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका सात...
Latest Articles
काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकै दिन एक हजार रुपैयाँले बढ्दै १ लाख ८ हजार ६ सय रुपैयाँ पुगेको हो...
काठमाडौं । प्यालेस्टिन लडाकु समूह हमासको आक्रमणपछि सरकारले इजरायलमा रहेका नेपालीहरु फिर्ताको प्रक्रिया थालेको छ। हमासको आक्रमणबाट ज्यान गुमाएका १० जना नेपालीको शव नेपाल ल्याउन पनि प्रक्रिया थालिएको परराष्ट्र मन्त्रालयले...
काठमाडौं । इजरायलमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपालीहरुबारे निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक बसिरहेको छ ।
इजरायलको वस्तुस्थितिको समग्र मूल्यांकन गरी नेपाली नागरिकको...
काठमाडौं । भद्रपुर र मेचीनगरबाट लागु औषध ब्राउन सुगर र खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका- ५ स्थित मेची पुलबाट ब्राउन सुगरसहित बिर्तामोड नगरपालिका- ३ निवासी १९...
काठमाडौं । कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बजारबाट तास खेलिरहेको अवस्थामा १५ जना जुवाडे पक्राउ परेका हुन् ।
गए राति ११ बजे कृष्णपुर–५ गुलरिया बजारमा ४५...
काठमाडौं । हाल कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
साथै बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का...
काठमाडौं । इजरायल-हमास लडाइँमा दुवै पक्षका गरी कम्तिमा ११ सय मानिसको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
प्लालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले आक्रमण गरेपछिको ३६ घण्टामा यो क्षति भएको हो।...
काठमाडौँ । आवश्यक कार्ड नहुँदा ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ । चालक अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकबाहेक अरु छपाइ रोकिएको हो ।
यातायात व्यवस्था विभागका अनुसार...
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ ।
महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र...
