Latest Articles

आज असोज २५ गते बिहीवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जिद्दीपनाले गर्दा काम बिग्रने...

सुन तस्करी प्रकरण: कृष्ण महराले बयानमा के भने ?

काठमाडौं ।  भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले पहिलेदेखि चिनेको भएकाले विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई सामान छुटाउन भनेको बयान दिएका...

सुन तस्करी प्रकरणमा राहुलको बयान : भन्सार अधिकृतलाई फोन गरेको हुँ, भेप छुटाउन दबाब दिएको होइन

काठमाडौं । ९ किलो सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले चिनियाँ नागरिक दाओजिन वाङले अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन...

गाजाको इस्लामिक विश्वविद्यालयमा इजरायली सेनाको हवाई आक्रमण (भिडियो) 

एजेन्सी ।  इजरायली सेनाले गाजा स्ट्रिपमा रहेको इस्लामिक विश्वविद्यालयमा मिसाइल आक्रमण गरेको छ । लडाकु विमानले विश्वविद्यालयको भवनलाई ताकेर मिसाइल वर्षाएका हुन् । इजरायली सेनाले आफ्नो आधिकारिक ट्वीटर एकाउन्टबाट सो...

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक कानुन समितिबाट पारित

काठमाण्डाै ।  सम्पत्ति शुद्धीकरणसम्बन्धी (मनि लाउन्डरिङ) विधेयक संसदीय समितिबाट पारित भएको छ ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन समितिले मनि लाउन्डरिङसम्बन्धी विधेयक पारित गरेको हो । समितिबाट पास...

लगातार घटेको नेप्से आज ५ अङ्कले बढ्यो

काठमाण्डौ । लगातार तीन दिन दोहोरो अङ्कले घटेको शेयर बजार आज बुधवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ विन्दुमा पुगेको छ । शेयर बजार मङ्गलवार १९, सोमवार १२ र आइतवार ३५...

अख्तियार पदाधिकारीलाई रवि लामिछानेको प्रश्न : अख्तियारको न डर रहृयो न भर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास आम मानिसलाई नरहेको बताएका छन् ।
राज्य व्यवस्था समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई...

अग्रिम टिकट बुकिङ खुला गरेसँगै बसपार्कमा भीड, चालक भन्छन् : खराब बाटोले दु: ख दिन्छ

काठमाडौं । सरकारले दसैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ...

तीनकुनेमा सामूहिक हत्या गरेका आरोपीविरुद्ध जन्मकैदको माग गर्दै प्रहरीद्धारा अनुसन्धान प्रतिवेदन पेश

काठमाडौं । तीनकुनेस्थित दिव्य सः मिलभित्र २९ भदौमा ४ जनाको हत्या भएको घटनाका आरोपी सञ्जय भण्डारीविरुद्ध अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन पेश गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरेर बुझाएको...

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे जाने

काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन...