काठमाडौं । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको छ ।
सीआईबी प्रवक्ता दिनेश आचार्यले केही बेर अघि मात्रै अनुसन्धान...
Latest Articles
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। सोमबार सर्वोच्च अदालतको ३१ औं प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज दिउँसो राष्ट्रपति रामचन्द्र...
काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला दुई सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय...
काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका विजय कुमार गच्छदारसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएको छ ।
सोमबार साँझ गच्छदारलाई सीआईबीमै बोलाएर बयान लिइएको हो ।
उनीहरुविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी...
काठमाडौं ।डेंगी रोग नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ ।
अभियान अन्तरगत वडा-वडामा ६४ जना नगर प्रहरीलाई खटाइएको छ । उनीहरूले पानी जमेको ठाउँ खोजेर लार्भिसाइड छर्किनेछन् ।
आइतबार नगर...
काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली क्रिकेट टीम भोलि पाकिस्तानतर्फ प्रस्थान गर्ने भएको छ । आज नेपाल क्रिकेट संघ (क्यान) ले टीमलाई बिदाइ गर्दैछ ।
एसिया कप आउँदो १३ गतेबाट सुरु हुने भए पनि पाकिस्तानमा केही अभ्यास म्याच...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफूले सर्वदलीय बैठक बोलाएर कुनै सक्रियता (एक्टिभिज्म) देखाउन नखोजेको स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले बोलाएको बैठक बहिस्कार गरेपछि उनले यस्तो...
काठमाडौं । अवैध सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएसँगै मंगलबार समिति बनाउने कार्यदेशबारे टुंगो लाग्ने भएको छ। यसका लागि आज सर्वदलीय बैठक आह्वान गरिएको छ।
बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा...
काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । हाइड्रोपावरले आजदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओको बिक्री खुलाएको हो ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र...
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित छ । नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको...
